रविन्द्र बराल/विराटनगर – प्रदेश सरकारले गुरिल्ला शैलीमा प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गर्नका लागि पहिचानबादीहरुले गरेको शान्ति पूर्ण आन्दोलनमा प्रहरीको दमनले साहदत्त भएका सहिद पदमकुमार लिम्बु “लाजेहाङ”को शवयात्रामा विराटनगरमा प्रहरीले वल प्रयोग...बाँकी
दार्चुला। दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का...बाँकी
रबिन्द्र बराल, मोरङ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ। साे अवसरमा रंगेली-७ का एक अतिविपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गराएका हुन। उनिहरुले बाँसकाे खम्बा, बाँसकाे...बाँकी
काठमाडौं। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो। यसअघि गत...बाँकी
काठमाडौंं। विभिन्न पाँच श्रम गन्तव्य देशमा श्रम समझदारीका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। साउदी अरेबिया, रोमानिया, जर्मनी, सेसल्स र माल्दिभ्ससँग श्रम समझदारीको प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले...बाँकी
रियाद। नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ। हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन्। पछिल्लो समय थप २०० नर्सको माग आएको छ। बेस मल्टिनेसनल हस्पिटल...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंगेली अस्पतालले नि:शुल्क अप्रेसन स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को स्वास्थ्य कार्यालय मोरङले पहिलोपटक रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका,...बाँकी
मनबहादुर बस्नेत, काठमाडौंं। राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता र राहदानी समेत लिएको खुलेको छ। दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध...बाँकी
Posted by हिमाली संचार |
समाचार सन्जिब कोयी/धरान – “विश्वभर छरिएर रहेका सम्पूर्ण किरात कोयी/कोयु राईहरु एकबद्ध हौं! आफ्ना भाषा, संस्कार, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं” भन्ने मुल नारा सहित गत बैशाख ३ र ४ गते किरात कोयी राईहरुको उद्गम थलो...बाँकी
काठमाडौं – किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेश न्यूयोर्कको क्विन्स स्थित ज्याक्सन हाइट्सको किरात याक्थुङ चुम्लुङको कार्यालयमा सम्पन्न भएको छ। अधिवेशनले दीपक थेबे सर्वसम्मत चयन गरिएको छ। अधिवेशनले थेबेको नेतृत्वमा २९ सदस्यीय मुल कार्यसमिति गठन...बाँकी