रायपुर। भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा गाडीमा...बाँकी
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्लासँगै ढुंगामुडाको प्रयास गरिएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले आज झापामा कार्यक्रमस्थलबाहिरबाट कार्यक्रम भङ्ग...बाँकी
कलैया। बारा निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो। निर्वाचनमा...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्। पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने विपना कुँवरले सुनिता गोतामेलाई क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेकी थिइन्। पीडितबाट...बाँकी
काठमाडौँ। पाँच-पाँच वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागु गर्ने तयारी गरिएको छ। मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो व्यवस्था लागु गर्ने...बाँकी
काठमाडाैं। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान...बाँकी
Posted by हिमाली संचार |
समाचार इटहरी – लेखक तथा नागरिक अभियनता खगेन्द्र संग्रौलाले विभेद तोड्नका लागि पहिचानको आन्दोलन भएको बताएका छन् । इटहरीमा आइतबार आयोजित कोशी प्रदेश नामङ्कन विरोध सभालाई सम्बोधन गर्दै उनले जहाँ अन्याय, असमानता र विभेद हुन्छ त्यहाँ...बाँकी
काठमाडौं। आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन्।...बाँकी
कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतले संस्थाको वार्षिकउत्सव नेपाल देखी आमन्त्रित अतिथि कलाकारहरुको साथमा मनाउने भएको छ। “आपसी एकता हाम्रो उदेश, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ...बाँकी
खलङ्गा। पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल नै बन्द गरेका छन्। २ वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि...बाँकी