पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा...बाँकी
ओखलढुङ्गा खोटाङ चीन ताप्लेजुङ तेह्रथुम धनकुटा पाँचथर भूकम्प भोजपुर सङ्खुवासभा सोलुखुम्बु
धनगढी, पुस २३ – बझाङमा अस्पताल लैजाने क्रममा एक गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ। केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।स्थानीय महिलाहरूले बोकेर अस्पताल...बाँकी
केदास्युँ गाउँपालिका धनगढी
पुस २२, ललितपुर – ग्वार्कोस्थित इपिएस कार्यालयमा आज (सोमबार) युवाहरूले भिसा लागेर पनि टिकट अभावका कारण कोरिया जान नपाएको भन्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले भिसा अवधि सकिन लाग्दा करिब १,५०० युवाले उडानको प्रतीक्षा गरिरहेको गुनासो...बाँकी
इपिएस कार्यालय दक्षिण कोरिया भिसा
२२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक राजीनामासहित नगर अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा पूर्वमाओवादी भएकाले अपमानित हुनुपरेको गुनासो गरिएको छ। पत्रमा एमालेमै रहँदा पटकपटक अपमान र अपहेलनाको...बाँकी
कैलाली गोदावरी नगरपालिका नेकपा एमाले
नयाँ दिल्ली – चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ। पहिलोपटक बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बालकमा यो भाइरसको संक्रमण पुष्टि भएको छ। ती बालक विदेश नगएका भए पनि भाइरसको परीक्षण...बाँकी
एचएमपीभी ह्युमन मेटाप्युमोभाइरस
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत...बाँकी
कास्की अदालत रवि लामिछाने सम्पत्ति शुद्धीकरण सूर्यदर्शन सहकारी
काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो। पक्राउ परेकाहरूमा नुवाकोटका...बाँकी
काठमाडौं सुन तस्करी
काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा आफ्नो भूमिका सीमित रहेको दाबी गरेका छन्। आइतबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन...बाँकी
जिबी राई रवि लामिछाने रविना रिमाल रास्वपा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था
रौतहट — रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीको आक्रमणले छवटा घरमा क्षति पुगेको छ। प्रहरीका अनुसार, बिहान करिब २:३० बजे आएको जंगली हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम...बाँकी
गुजरा नगरपालिका जंगली हात्ती रौतहट
धादिङ – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको फुलखर्क कल्याणकारी समाजले आफ्नो ११ औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ। धादिङ जिल्ला समन्वय प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त...बाँकी
गंगाजमुना गाउँपालिका छैटौं वार्षिकोत्सव कार्यक्रम धादिङ फुलखर्क कल्याणकारी समाज ११औँ वार्षिक साधारण सभा