News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    धरानमा टेम्पो र ई-रिक्सा चालकहरु संगठित भए

    विकास चाम्लिङ राई/धरान – धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान-१८ आसपास कार्यरत टेम्पो तथा ई-रिक्सा चालकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो तथा ई-रिक्सा इकाई कमिटी गठन गरेको छ ।...बाँकी

    धरान रनद्धारा शैक्षिक सामग्री वितरण, ११औं १० के दौडको आय र व्यय सार्वजनिक

    बिकास चाम्लिङ राई/धरान – धरान रन संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गर्दैं १२ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । धरान रनले आफ्नो संस्थाले छात्रवृत प्रदान गरेका १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार...बाँकी

    प्रमुख प्रशासकीय अधिकृत हाजिरी गरेको एक घण्टामै सरुवा भएपछि…

    काठमाडौं । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत...बाँकी

    इलाममा बस दुर्घटना हुदा मोरङ रंगेलीका २६ जना यात्रु घाइते

    रविन्द्र बराल/मोरङ – इलाममा बस दुर्घटना हुँदा रंगेली नगरपालिकाको २६ जना घाइते  भएका छन् । दुर्घटनामा मोरङ रंगेलीका २६ जना घाइते भएका हुन । शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को...बाँकी

    कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार भव्यरुपमा मनाए

    कुवेत – कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम भव्यरुपमा मनाएको छ। कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा ५ मे शुक्रबारको दिन “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातीहरुको साझा...बाँकी

    राष्ट्रिय पन्चे बाजा समुह कुवेतको अध्यक्षमा बाबु मल्ल ठकुरी

    कुवेत– राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएको छ। नेपाली दूतावास कुवेतकाे तृतीय सचिव रेवन्त केसीको प्रमुख आथित्यतामा बाबु मल्ल ठकुरीको अध्यक्षतामा र संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम सन्चालन गरेका थिए।...बाँकी

    संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : पाइलटसहित दुईजना गम्भीर घाइते

    नवराज राई/संखुवासभा – संखुवासभाको अप्पर अरुण हाइड्रो पावरको सामन ढुवानी गर्ने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्।  सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खाका स्थानीयबासी वाङ भोटेले...बाँकी

    सिद्धकाली माविले अभिभावक भेला, शिक्षक सम्मान तथा पुरस्कार वितरण, अक्षयकोष छात्र वृत्ति वितरण गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ६ स्थित रहेको सिद्धकाली माध्यमिक बिधालयले एक कार्यक्रमको आयोजना गर्दै अभिभावक भेला, अक्षयकोष छात्रवृत्ति वितरण तथा  सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । बिधालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमका प्रमुख...बाँकी

    आफैंले सर्वोच्च पुर्‍याएका कार्कीको प्रधानन्यायाधीश बन्ने बाटोमा किन ‘तगारो’ बन्दैछ एमाले ?

    दुर्गा दुलाल, काठमाडौं। २०६८ असोजमा नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका हरिकृष्ण कार्कीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता (कानुनी सल्लाहकार) बनाए। २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भए। उनीसहित अन्य कानुन...बाँकी

    मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : ज्ञानेन्द्र शाह

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक...बाँकी