काठमाडौं, चैत ३ – काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माणाधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। शनिबार बेलुकी पोखरीमा डुबेपछि गम्भीर अवस्थामा अस्पताल लगिएकी सल्यानकी पाँच वर्षीया पूर्णिमा थापाको उपचारका क्रममा ज्यान गएको हो।...बाँकी
चन्द्रागिरि नगरपालिका
तुलसीपुर, चैत्र ३ – तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा ९ वर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको हो। सल्यानको छत्रेश्वरी गाउँपालिका–२ घर...बाँकी
ट्रयाक्टर दुर्घटना तुलसीपुर
अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि सुरू भएको यो प्राकृतिक विपत्तिले शनिबार झन् उग्र रूप लिँदा जनधनको ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार आँधीले...बाँकी
चैत्र ३, धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिका-५, सुकभञ्ज्याङमा अवस्थित हिलेपोखरी आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञ बहादुर भुजेलको अध्यक्षता तथा गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष...बाँकी
काठमाडौं – यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसईई)काे तयारीमा हरेक माध्यमिक विद्यालय, विद्यार्थी अनि अभिभावकहरु जुटेका छन्। परीक्षालाई मध्यनजर गर्दै कतिपय विद्यालयले तयारीमा रहेका विद्यार्थीलाई विदा दिएकाे अवस्था छ भने कतिपयले तयारीलाई अझ सशक्त रुपमा अघि...बाँकी
चैत्र १, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले २०५८ सालको दरबार हत्याकाण्ड योजनाबद्ध रूपमा माओवादी नेतृत्व र तत्कालीन सरकारको मिलेमतोमा भएको दाबी गरेका छन्। उनले यो घटना विदेशी शक्तिको निर्देशनमा राजा वीरेन्द्रको वंश...बाँकी
ज्ञानेन्द्र शाही दरबार हत्याकाण्ड प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, १ चैत — विभिन्न आपराधिक गतिविधिमा संलग्न बुद्धिमान तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का स्थायी बासिन्दा ४८ वर्षीय तामाङलाई १८ फागुनमा ललितपुरबाट पक्राउ गरिएको हो।...बाँकी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक
वासिङ्टन डिसी – अन्तरिक्षमा नौ महिनादेखि रहँदै आएकी भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोर छिट्टै पृथ्वी फर्कने भएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले उनीहरूलाई...बाँकी
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस क्रू-१० यान नासा
काठमाडौं, १ चैत्र – यस साता सेयर बजारमा २.९ प्रतिशतको गिरावट आएको छ। बजार २७३६ अंकमा पुग्दा गत साता यो २८१८ अंकमा थियो। यस साता ४ दिन कारोबार भएकोमा ३ दिन बजार घटेको र एक...बाँकी
सेयर बजार
चैत्र १, अमेरिका – अमेरिकी एयरलाइन्सको एक जहाजको इन्जिनमा आगलागी भएको घटनामा यात्रुहरू समयमै सुरक्षित बच्न सफल भएका छन्। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको फ्लाइट ४०१२, बोइङ ७३७-८०० मोडलको जहाज, कोलोराडो राज्यको डेनभर विमानस्थलमा आपतकालीन अवतरण...बाँकी
अमेरिकन एयरलाइन्स