News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    २५ करोड डलर र युरो बोकेर केरुङ नाका हुँदै चीनबाट सुन तस्करीको प्रयास

    चैत्र ५, काठमाडौँ – चैत्र ४ गते राति १० बजेतिर टोखामा स्थित झोर महांकालबाट प्रहरीले एक ट्रकलाई नियन्त्रणमा लियो। उक्त ट्रकको नम्बर ना.७ ख १६५२ थियो र यसलाई सिन्धुपाल्चोकका स्थानीय कुसाङ लामाले चलाउँदै थिए। उनी...बाँकी

    रोल्पामा एक युवक मृत अवस्थामा फेला, मृत्युको कारण अनुसन्धान हुँदै

    दाङ, चैत्र ४ – बाँकेको नेपालगञ्जका २३ वर्षीय उमेश बुढामगर रोल्पामा मृत अवस्थामा फेला परेका छन्। नेपालगञ्जका बुढामगर हाल मामाघरमा आएका थिए र रोल्पाको हानवाङमा स्थित सालघारी सामुदायिक वनमा सोमबार उनको शव भेटियो। प्रहरीका अनुसार...बाँकी

    लुटपाट र चोरीमा संलग्न विक्रम न्यौपाने पक्राउ, हतियार र चोरीका सामग्री बरामद

    ५ चैत्र, काठमाडौँ – १० वर्षदेखि चोरी र लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का ३० वर्षीय विक्रम न्यौपाने हुन्, जो हाल ललितपुर महानगरपालिका-१३ धापाखेल कर्मनाशामा बसोबास...बाँकी

    पोखरामा सिचुआन एयरलाइन्सको नियमित चार्टर उडान सुरु

    पोखरा, चैत्र ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान सुरु गरेको छ। पहिलो उडान सफलतापूर्वक पोखरामा अवतरण भइसकेको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो उडानमार्फत १२८ यात्रु...बाँकी

    कोशी र मधेसमा हुरीबतासको चेतावनी, सतर्कता अपनाउन आग्रह

    चैत्र ५, काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्य छ। आज दिउँसो देशभर...बाँकी

    काठमाडौंमा २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ

    चैत्र ५, काठमाडौं – काठमाडौंको टोखा झोर क्षेत्रबाट प्रहरीले २५ करोड रुपैयाँ नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार सो रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयका...बाँकी

    नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा

    चैत्र ५, काठमाडौँ – नेपाली सुन बजारमा नयाँ रेकर्ड कायम भएको छ। आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...बाँकी

    छोराद्वारा बुबालाई चक्कु प्रहार

    चैत्र ५, मोरङ – रंगेली नगरपालिका-७ स्थित तित्री टोलमा बस्ने ६१ वर्षीय चन्देश्वर चौधरीलाई निजकै ३५ वर्षीय छोरा अशोक चौधरीले घरेलु विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका छन्। चक्कु प्रहारबाट उनको शरीरका विभिन्न भागमा...बाँकी

    नेपाली जनप्रगतिशील मञ्च कुवेतको अध्यक्ष राजन श्रेष्ठले दिए राजीनामा

    कुवेत – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली नेपाली जनप्रगतिशील मञ्च कुवेतको अ राजन श्रेष्ठले राजीनामा दिएको छ। नेपाली जनप्रगतिशील मञ्च कुवेतको प्रेस विज्ञप्ति हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रको...बाँकी

    एमालेद्वारा राजावादी गतिविधिविरुद्ध विशेष प्रस्ताव पारित

    चैत्र ४, काठमाडौं – नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै कुनै पनि पश्चगामी...बाँकी