काठमाडौं, चैत्र ७ – काठमाडौं महानगरपालिका-११ स्थित बबरमहल चोक नजिक एक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति बा ८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते...बाँकी
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरुसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्। हाल कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले...बाँकी
काठमाडौं, चैत्र ७ – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारदेखि सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय...बाँकी
काठमाडौं, ७ चैत्र – एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिए पनि ठ्याक्कै कुन केन्द्रबाट लीक भएको हो...बाँकी
चैत्र ७, मकवानपुर – हेटौंडामा आज बिहान ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार, बिहान करिब ७:१५ बजे हेटौंडा उपमहानगरपालिका-८...बाँकी
चैत्र ७, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेका छन्। हालसम्म प्राप्त विवरणअनुसार कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो स्थानमा रहेको...बाँकी
काठमाडौँ। नेपाली काँग्रेस निकट जनसम्पर्क समितिहरूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन्। भर्चुअल माध्यमबाट आयोजित बैठकमा बोल्दै नेपाली...बाँकी
चैत्र ६, काठमाडौं – नेपाली सेयर बजारमा आज पनि गिरावटको क्रम जारी रह्यो। अघिल्लो दिन ७.६ अंकको गिरावटपछि आज बजारमा थप १४.८ अंकको घटोत्तरी देखियो, जसले बजारलाई १९०० अंकको तल पुर्याएको छ। तथापि, बजार घटेपनि...बाँकी
चैत्र ६, काठमाडौँ – फेसबुकमार्फत चिनजान भएका एक युवकले पोखराबाट काठमाडौँ आएकी एक किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित किशोरी पोखराको एक विद्यालयमा कक्षा...बाँकी
काठमाडौँ पोखरा
चैत्र ६, काठमाडौँ – सरकारले यस वर्षको रामनवमी पर्व को अवसरमा चैत्र २४ गते (अप्रील ६, २०२५) सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङ ले सो निर्णय सार्वजनिक...बाँकी
रामनवमी पर्व