News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    प्रधानमन्त्री ओलीले स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड दिए

    काठमाडौं, ८ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई सरकारले विशेष प्राथमिकता दिने बताएका छन्। शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोगलाई बढावा दिन...बाँकी

    भाटभटेनी सुपरमार्केटको ध्यानाकर्षण: सांसदको भनाइप्रति आपत्ति

    काठमाडौँ, ८ चैत्र  – भाटभटेनी सुपरमार्केटले प्रतिनिधि सभा सदस्य गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा पक्राउ परेको ट्रकसँग सम्बन्धित ‘अवैध भेप’को मुद्दामा व्यक्त गरेको भनाइप्रति आपत्ति जनाएको छ। यस विषयमा सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले एक...बाँकी

    लखनउ विमानस्थलमा एक यात्री मृत अवस्थामा फेला

    चैत्र ८, लखनउ – भारतको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ अवतरण गरेपछि एक यात्री मृत अवस्थामा फेला परेका छन्। विमान स्थानीय समयअनुसार बिहान ८:१० बजे अवतरण भएपछि...बाँकी

    त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित, आन्दोलनको चेतावनी

    चैत्र ८,काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा परेको छ। निर्वाचन प्रक्रिया अघि नबढाए कडा आन्दोलन गर्ने चेतावनी नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले दिएको छ। क्रान्तिकारीका त्रिवि जिल्ला समिति...बाँकी

    भारतमा एक युवकले युट्युबको सहायतामा आफ्नै पेट काटे

    भारत – उत्तरप्रदेशको मथुरा नगरका ३२ वर्षीय राजा बाबु नामक युवकले युट्युबको ट्युटोरियल हेरेर आफैले आफ्नै पेटको शल्यक्रिया गरेका छन्। यो अनौठो घटनाले भारतीय मिडियामा चर्चा पाएको छ। राजा बाबु, जो वाणिज्यशास्त्रमा स्नातक छन्, केही...बाँकी

    रौतहटमा परीक्षामा कडाइ : १ हजार ४ सय २४ मोबाइल बरामद, दुई जनालाई पक्राउ

    चैत्र ८, रौतहट – एसईई परीक्षा सञ्चालनका क्रममा प्रहरीले १,४२४ वटा मोबाइल बरामद गरेको छ। परीक्षा निष्पक्ष बनाउन निगरानी गरिएको बेला परीक्षामा अनियमितता गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...बाँकी

    सिराहाका सिडिओ बासुदेव दाहाल गृह मन्त्रालय तानिए

    सिराहा, चैत्र ८ – सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव दाहाललाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ। शुक्रबार बिहान गृह मन्त्रालयले उनलाई तान्दै नयाँ सिडिओको रूपमा विश्वप्रकाश अर्याललाई सिराहा पठाएको छ। अर्याल यसअघि कपिलवस्तुमा सिडिओको रूपमा...बाँकी

    पाटन अस्पतालबाट फरार थुनुवा कञ्चनपुरमा पक्राउ

    चैत्र ८, ललितपुर – पाटन अस्पतालबाट भागेका १९ वर्षीय दीपक साउदलाई प्रहरीले कञ्चनपुरमा पक्राउ गरेको छ। बलात्कार आरोपमा हिरासतमा रहेका अछामका साउद बुधबार दिउँसो शौचालयको झ्यालबाट भागेका थिए। ललितपुर प्रहरीका अनुसार, उनलाई बिहीबार राति गड्डाचौकी...बाँकी

    स्वर्णलक्ष्मी सहकारी प्रकरण: रवि लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाँदै

    चैत्र ८, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा पुनरावेदनका लागि आज पाटन उच्च अदालत जाने भएका छन्। सूत्रका अनुसार लामिछाने बिहान ११ बजे अदालत पुगेर पुनरावेदन...बाँकी

    एनआरएनए एनसीसी अमेरिकाको बैठकः एकताको दिशामा नयाँ सहमति

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशपछि गठित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाडौँमा हुने अन्तर्राष्ट्रिय एकताको महाधिवेशनका लागि विभिन्न देशहरूमा विभाजित भएका पक्षहरूको आपसी बैठक हुन थालेको छ। एनआरएनए अमेरिकामा...बाँकी