News Portal

धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

४६४ पटक

गंङ्गाजमुना, धादिङश्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न व्यक्तिहरूबाट आर्थिक र भौतिक सहयोग प्राप्त भएको छ। मन्दिरको धार्मिक र सांस्कृतिक संरक्षणका लागि स्थानीय तथा बाह्य भक्तजनहरूले उत्साहपूर्वक योगदान गरेका छन्।

 ठोट्ने पानी निर्माणका लागि आर्थिक सहयोग गर्नु हुने 

महानुभावहरूको नाम तथा सहयोग रकम यस प्रकार छन्:

१. उत्तम अधिकारी – रु ५०,००००
२. मिनबहादुर बानियाँ – रु १,०१,१११
३. सागर अधिकारी – रु ५०,०००
४. शंकर अधिकारी – रु ५०,०००
५. केदारबहादुर अधिकारी – रु २५,०००
६. शिव अधिकारी – रु २५,०००
७. रामकृष्ण अधिकारी – रु २५,१११
८. जयेन्द्र अधिकारी – रु २५,०००
९. विध्या भण्डारी अधिकारी – रु २०,०००
१०. विशेष सहयोग रकम – रु १५,०००
११. विक्रम अधिकारी – रु १५,०००
१२. रबिन्द्र अधिकारी – रु १२,०००
१३. भीष्मराज नेपाल – रु १०,१००
१४. मोहनबहादुर अधिकारी – रु ११,१११
१५. राजेन्द्र अधिकारी – रु १०,००५
१६. श्रीराम अधिकारी – रु १०,१००
१७. मन्जु अधिकारी – रु १०,०००
१८. गणेश अधिकारी – रु १०,०००
१९. उत्सव अधिकारी – रु ९,९९९
२०. ज्ञानबहादुर बानियाँ – रु १०,०००
२१. देवराज अधिकारी – रु ५,५५५
२२. दिपक अधिकारी – रु ५,१००
२३. रामप्यारी बानियाँ – रु ५,१६०
२४. ऋषि अधिकारी – रु ५,०००
२५. दिनेश कार्की – रु ५,०००
२६. सुमन अधिकारी – रु ५,०००
२७. भगवती बानियाँ – रु ५,०००
२८. अरुण बानियाँ – रु ४,०१०
२९. मोहन अधिकारी – रु १०,०००
३०. सङ्गिता बानियाँ – रु ३,०२५
३१. हरि अधिकारी – रु २,०००
३२. कान्छा कामी – रु ४,०००
३३. बिना खड्का अधिकारी – रु ५,५५५
३४. पवन अधिकारी – रु ५,०००
३५. कमलप्रसाद नेपाल – रु १०,०००
३६. बलबहादुर अधिकारी – रु ५,०००
३७. दिनेश अधिकारी – रु ५,०००
३८. अमित अधिकारी – रु १०,००५
३९. टङ्कप्रसाद भट्ट – रु २,०००
४०. राजकुमार श्रेष्ठ – रु ५,०००
४१. कोपिला सेन अधिकारी – रु ५,०००
४२. देवेन्द्र अधिकारी – रु ५,००५
४३. समुन्द्र अधिकारी – रु ३,५५५
४४. मण्डली महिला समूह – रु ३,०००
४५. भीमकुमार अधिकारी – रु ३,३३३
४६. गुमानसिं बानियाँ – रु १०,०००
४७. गीता अधिकारी – रु १५,००५
४८. काईला कामी – रु १,०००

भौतिक तथा मूर्तिसम्बन्धी सहयोग

१. पर्यटन व्यवसायी बासु कुमार अधिकारी – गजुर, घन्टा र बेन्च।
२. अम्बिका अधिकारी प्याकुरेल, अञ्जु अधिकारी, रामप्यारी अधिकारी, ज्ञानु अधिकारी रुवाली (हरिप्यारी, सरस्वती बानियाँ) – पशुपति सन्तानेश्वर महादेव बसाहा (नन्दी)।
३. रामबाबु अधिकारी (बटु काजि) – बिण्णु भगवान (बुढानिलकण्ठ) मूर्ति।
४. तारा अधिकारी, प्रतिक्षा अधिकारी, छोरीज्वाईं निराकर घिमिरे, ईभा अधिकारी, ऐश्वर्या अधिकारी – गणेश मूर्ति।
५. शुभद्रा अधिकारी, मित्रबहादुर थापा, दिनेश थापा, ज्ञानेन्द्र जङ थापा, हेम थापा – शिवलिङ्ग सहित नागको मूर्ति।

संस्थागत सहयोग

गंङ्गाजमुना गाउँपालिका अध्यक्ष श्री भक्तबहादुर लामाबाट गौतम बुद्ध भगवानको मूर्ति तथा रु १,५५,५५५ आर्थिक सहयोग।

गंङ्गाजमुना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्री कुमारबहादुर अधिकारीबाट करिब रु २,००,००० बराबरको कम्पाउण्ड वाल निर्माण सहयोग।छाहारी सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री रामेश्वर अधिकारीबाट सम्पूर्ण प्रसाद भोजनका लागि रु ४०,०००  सहयोग।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...