काठमाडौं, १० चैत्र – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने क्रममा स्थानीय दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनाले राष्ट्रिय सभामा चर्को बहस निम्त्याएको छ। सांसदहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न...बाँकी
काठमाडौं, १० चैत्र – १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २३ वर्षीय नविन रावल पक्राउ परेका छन्। उक्त घटना रसुवाको गोसाईकुण्ड गाउँपालिका, स्याफ्रुवेशी क्षेत्रको रहेको छ, जहाँ रावलको बसोबास छ। पीडित किशोरीको उजुरीको आधारमा रावललाई...बाँकी
काठमाडौँ, १० चैत्र – काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा भएको बस दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। बा ५ ख ३७०२ नम्बरको बसले ठक्कर दिँदा करिब ६० वर्षका पुरुष गम्भीर घाइते भएका थिए। शनिबार दिउँसो भएको...बाँकी
रौतहट, चैत्र १० – सशस्त्र प्रहरीले रौतहटमा स्रोत नखुलेको ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतसँग सीमा जोडिएको राजदेवी नगरपालिका नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा पचरुखीका राजकुमार सुढी शनिबार...बाँकी
मुम्बई, १० चैत्र – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे पाँच वर्षसम्म चलेको अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अन्तिम प्रतिवेदन मुम्बईको विशेष अदालतमा पेश गरेको छ। सीबीआईको अनुसन्धान निष्कर्षअनुसार, सुशान्तको मृत्यु आत्महत्या रहेको पुष्टि...बाँकी
बलिउड सुशान्त सिंह राजपूत मृत्यु प्रकरण
आज आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा झरेको छ। यसैगरी, चाँदीको...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काभ्रे, चैत्र १० – काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका-२ दुत्तीमा चट्याङ लागेर एक युवक घाइते भएका छन्। शनिबार साँझ घर नजिकै बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा २५ वर्षीय मोहन प्रधान घाइते भएका हुन्। स्थानीय स्रोतका अनुसार चट्याङ...बाँकी
काठमाण्डौँ – इलाममा मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको छ । जिउँदो गोरुको ४ किलो जति फिलाबाट हड्डीसम्म खुर्किएर मासु निकालिएको घटना सामाजिक सञ्जालमा भाईरल छ । यसका बिषयमा थप अनुसन्धान भईरहेको...बाँकी
धादिङ— गङ्गाजमुना गाउँपालिका वडा नं ५ फूलखर्क भदौरेस्थित ठोट्नेपानी सुधार, सम्भार, मर्मत तथा गुरुयोजना तयार गर्ने कार्य अघि बढाइएको छ। गाउँपालिका वडा नं ५ फूलखर्क भदौरेस्थित ठोट्नेपानी पवित्रस्थल ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण स्थान हो।...बाँकी
८ चैत, काठमाडौं – प्रहरीले राजधानी काठमाडौंमा सञ्चालन भएको एक मोबाइल चोरी गिरोहलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा प्रहरीले २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरेको छ।...बाँकी