News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    एनएमबि बैंकमा चोरी प्रयास: आफ्नै खातावाला पक्राउ

    माघ १३, दाङ – तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकका आफ्नै खातावाला रहेका तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई आज (आइतबार) बिहान २ बजेतिर चोरीको प्रयासकै...बाँकी

    गेस्ट हाउसको कोठामा युवती मृत फेला, अनुसन्धान जारी

    माघ १३, काठमाडौं – ठमेलस्थित एक गेस्ट हाउसमा आज (आइतबार) बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका-२६ मा रहेको ड्रेन्किङ इन गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी २१ वर्षीया...बाँकी

    सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस जारी

    १३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ। रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट...बाँकी

    रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

    १३ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने जानकारी दिएकी छन्। बैठकमा समसामयिक राजनीतिक...बाँकी

    ग्यास विक्रेता महासंघ नेपालको ११औँ वार्षिक साधारण सभा तथा छैठौं राष्ट्रिय महाधिवेसन सम्पन्न

    माघ १२, काठमाडौं – ग्यास विक्रेता महासंघ नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) स्वयम्भुको ठूलो भर्याङमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपाल सरकारका वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर...बाँकी

    अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

    रंगेली – प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य साथ एक कार्यक्रम सम्पन्न भएको छ। रंगेली नगरपालिका २ स्थित मंगलबारे टोल विकास समितिको...बाँकी

    भाटभटेनी सुपरमार्केटको प्रणाली ह्याक गरी कर हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

    माघ ११, काठमाडौँ — भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतका २८ वर्षीय सन्तोष पराजुली र गोरखाका २२ वर्षीय...बाँकी

    जनकपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    जनकपुर – मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। जनकपुरको लक्ष्मिनिया गाउँपालिका–१ निवासी यादव कार्यालय जाँदै गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका...बाँकी

    प्रधानमन्त्री ओलीको पाल्पा र रूपन्देही भ्रमण स्थगित, भर्चुअल रूपमा सहभागी हुने

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ रहेकाले चिकित्सकहरूको सुझावमा बालुवाटारमै आराम गर्नेछन्। उनका स्थानमा...बाँकी

    सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध आज पनि बहस हुने

    काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ। बिहीबार थुनछेक मुद्दामा...बाँकी