जनकपुर – मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। जनकपुरको लक्ष्मिनिया गाउँपालिका–१ निवासी यादव कार्यालय जाँदै गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका...बाँकी
जनकपुर भौतिक पूर्वाधार मन्त्रालय मोटरसाइकल दुर्घटना काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ रहेकाले चिकित्सकहरूको सुझावमा बालुवाटारमै आराम गर्नेछन्। उनका स्थानमा...बाँकी
काठमाडौँ केपी शर्मा ओली
काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ। बिहीबार थुनछेक मुद्दामा...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देही जिल्ला अदालत सुप्रिम सहकारी ठगी प्रकरण
माघ ११, काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
माघ ११, रुपन्देही – सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद गरेको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म डण्डाको चेकप्वाइन्ट टोलीले बिहीबार चेकजाँचका क्रममा उक्त रकम फेला पारेको हो। सिद्धार्थनगर नगरपालिका वडा...बाँकी
रुपन्देही सशस्त्र प्रहरी बल
नयाँ दिल्ली – हास्य कलाकार कपिल शर्मा, अभिनेता राजपाल यादव, गायिका तथा हास्य कलाकार सुगंधा मिश्रा, र नृत्य निर्देशक रेमो डिसुजालाई ज्यान मार्ने धम्की दिइएको इमेल आएको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो इमेल पाकिस्तानबाट पठाइएको...बाँकी
कपिल शर्मा राजपाल यादव रेमो डिसुजा सुगंधा मिश्रा
माघ १०, काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी विनोद पौडेल पक्राउ परेका छन्। बर्दिया, बढैयाताल गाउँपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्दै आएका पौडेललाई ओमानमा...बाँकी
काठमाडौं टोखा नगरपालिका बढैयाताल गाउँपालिका बर्दिया मानव बेचबिखन रेड नोटिस
बुटवल, माघ १० – सुप्रिम सहकारी बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि जिल्ला अदालत रूपन्देहीमा सुरू हुने भएको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर...बाँकी
जिल्ला अदालत रूपन्देही रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सुप्रिम सहकारी बचत अपचलन
माघ १०, काठमाडौं – नेपाल प्रहरीले कार्यालयमा आफूखुसी गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारणसहित स्पष्टीकरण पेश गर्न...बाँकी
नेपाल प्रहरीले कार्यालय
माघ ९, मोरङ – धनपालथान गाउँपालिका–२, गोसाई पोखरी दशगजा नजिकैबाट अवैध चाँदी बरामद भएको छ। प्रहरीले प्राप्त गोप्य सूचनाको आधारमा शिव कटुवालको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा, भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाले प्रहरीलाई...बाँकी
अवैध चाँदी बरामद धनपालथान गाउँपालिका मोरङ