Posted by हिमाली संचार |
समाचार अविन माबो/तेह्रथुम – तेह्रथुममा पहिचानको लागि युवा समिती गठन भएको छ । यहिँ २६ गत्ते धिरेन्द्र लिम्बुको संयोजकत्वमा २०१ जना लाजेहाङ फोर्स नामको पहिचानको लागि युवा समिती गठन भएको हो। पूर्वाञ्चलको २६, २७ र २८...बाँकी
Posted by हिमाली संचार |
समाचार रविन्द्र बराल/मोरङ, जेष्ठ २७ शनिबार – मोरङको रंगेली अस्पताललाई सिटिजन बैंक ईन्टरनेसनल लिमिटेड मोरङ शाखाद्वारा ४ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको छ। विरामीको अपरेशन पछि हरेक दोस्रो पल्स रेट, अक्सिजन लेभल, स्वास प्रस्वासकोको रेट, ब्लड...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – राष्ट्रिय परिचयपत्रको लागि एक करोड २२ लाख सेवाग्राहीले विवरण दर्ता गराएका छन्। अहिलेसम्म करिब १३ लाख कार्ड छापिएको छ भने जम्मा ३ लाख सेवाग्राहीले मात्र परिचयपत्र प्राप्त गरेका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संधर्ष समितिले जेठ २६ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दैं प्रदेशवासी जनताको चाहना विपरीत प्रदेश नं. १ को नाम छापामार शैलीमा शासक जातीय एकल नश्लीय (गोत्रीय) आधारमा...बाँकी
धरान – नेपालमा २८ वर्षपछि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। आज शुक्रबार धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभागका मौसम विद् सञ्जिब अधिकारीले जानकारी दिए। धनगढीमा सन् १९९५ जुन १६ तारिखमा...बाँकी
काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको...बाँकी
काठमाडौं। भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ। वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो। कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको...बाँकी
धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन्। कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर ४ छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्। २०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेस (विपी)बाट...बाँकी
चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा...बाँकी