News Portal

अधिवेशनको तयारी अन्तिम चरणमा युवा शक्ति कुवेत

४७२ पटक

कुवेत सिटी, कुवेत। सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन सम्पुर्ण नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने गरि युवा  शक्ति कुवेतकाे अधिवेशन नोभेम्बर १४ २०२५”काे  सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ।

अधिवेशनले प्रवासी नेपाली युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, एकताको सन्देश र प्रवासमा श्रमिककै रुपमा रहे पनि देश र जनता प्रतिपनि आफ्नो कर्तव्य रहन्छ भन्ने भावनाको साथ अधिवेशनले गर्ने लागेकाे युवा शक्ति कुवेतका संयोजकले हिमालीसंचारलाई बताए। कार्यक्रमकाे सहयोगी साझेदार अलमुल्ला एक्सचेन्ज, हिमालयन हाउस रेस्टुरेन्ट, अरेबिका कफी हाउस, द मोमोज हट, डम्पा लाउन्ज समुद्रीसी फुड डम्फा खाना, हिमालयन स्न्याक्स हाउस र हिनालयन ब्यूटी हाउस सैलून रहेकाे छ।

यसअघि नै रक्तदान जस्तो कार्यहरू आयोजना गरेर समाजमा यथार्थ उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवाशक्ति कुवेतले अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशातर्फ जाने बताए। कार्यक्रम कुवेतको शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया सभाहलमा आयोजना गरिनेछ।

कुवेतमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने युवाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। अधिवेशनमा नयाँ कार्यसमिति  चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम, तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ।कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने युवा शक्ति टीम कुवेतका युवा संयोजकले बताए।

कार्यक्रमकाे विवरण:-

मिति: नोभेम्बर १४, २०२५
स्थान: शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया
समय: बिहान ११ बजे
सम्पर्क: 51080935 / 97815771/ 69970058

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...