News Portal

  • गृहपृष्ठ समाचार

    जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध, आशु यादव हत्याका दोषीको पक्राउको माग

    चैत्र १३, जनकपुरधाम – होली पर्वका दिन हत्या गरिएका किशोर आशु यादवका परिवार तथा स्थानीयवासीले दोषीहरूलाई शीघ्र पक्राउ गर्न माग गर्दै जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध पारेका छन्। जनकपुरधाम उपमहानगरपालिका-२३, बिन्दीमा बिहानैदेखि प्रदर्शन जारी छ। मृतकका आफन्त...बाँकी

    सिटी सफारीको करेन्टले लियो तीन वर्षीया बालिकाको ज्यान

    सुनसरी, चैत्र १३ – सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ। भोक्राहानरसिंह गाउँपालिका–६ साहु टोलका सुदिप साहकी छोरी चन्दा साहले मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने...बाँकी

    कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण माग

    चैत्र १३, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरूले सरकारको निर्णयप्रति गम्भीर आपत्ति...बाँकी

    इटहरीमा सेन्टर प्लाजामा आगलागी, केही मानिस फसे, उद्धार कार्य जारी

    इटहरी, १३ चैत्र – सुनसरीको इटहरीमा स्थित सेन्टर प्लाजामा आगलागी हुँदा केही व्यक्तिहरू माथिल्लो तलामा फसेका छन्। आगलागी प्लाजाको पाँचौं तल्लामा सुरू भएको हो। स्थानीय अनुसार, आगलागी भएको तलाभन्दा माथिल्लो तलामा मानिसहरू फसेका छन् र...बाँकी

    सुन-चाँदीको मूल्य बढ्यो, आजको नयाँ दर कति?

    काठमाडौं, चैत्र १३ – नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ। मंगलबार मूल्य घटेपछि आज बुधबार पुनः वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा...बाँकी

    रूकुम पश्चिममा झिम्रुछिप्रा खोलामा बाटो निर्माणको क्रममा स्काभेटर चालकको मृत्यु

    रुकुम, चैत्र १३ – रूकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ झिम्रुछिप्रा खोलामा बाटो निर्माणको क्रममा एक स्काभेटर चालकको ज्यान गएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ निवासी ३५ वर्षीय भोलाबहादुर बुढाथोकी माथिबाट खसेको ढुंगाको चपेटामा परेपछि घटनास्थलमै ज्यान...बाँकी

    कुलमान हटाइएपछि उठेका प्रश्नमा ओली: ‘केही अर्थ छैन’

    काठमाडौं, चैत्र १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सानातिना विषयलाई अनावश्यक रूपमा ठूलो मुद्दा बनाउने प्रवृत्ति हावी भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक...बाँकी

    सामाजिक सञ्जालमा जुहारी होइन, काम गर्नुहोस्’ – कर्मचारी युनियनको बालेनलाई सन्देश

    काठमाडौँ, चैत्र १२ – काठमाडौं महानगरपालिकामा प्रशासकीय नेतृत्व नहुँदा दैनिक सेवा प्रभावित भएको भन्दै स्थानीय तह कर्मचारी युनियनले तत्काल समस्या समाधान गर्न माग गरेको छ। संघका अध्यक्ष नरबहादुर शाहले सोमबार मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र...बाँकी

    सिराहामा १३ दिनदेखि हराइरहेकी बालिकाको शव खोलामा फेला

    चैत्र १२, सिराहा – सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा १३ दिनदेखि बेपत्ता एक बालिकाको शव खोलाको किनारमा फेला परेको छ। स्थानीय बेचन अलीकी १३ वर्षीय छोरी गुलशना खातुन फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केपछि...बाँकी

    ४० वर्ष जेलमा बिताएका इवाओ हाकामादालाई अदालतले निर्दोष ठहरायो, १४ लाख डलर क्षतिपूर्ति

    २ चैत्र, टोकियो – जापानका एक व्यक्ति जसले चार दशकसम्म मृत्युदण्डको पर्खाइमा जेल जीवन विताए, उनलाई अन्ततः निर्दोष ठहराइएको छ। ८९ वर्षका इवाओ हाकामादालाई १९६६ मा चार व्यक्तिको हत्याको आरोपमा दोषी ठहराइएको थियो, तर अब...बाँकी