News Portal

देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

२७७ पटक

काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता चलाउने व्यक्तिहरू एउटै रहेको आरोप लगाएका छन्।

राष्ट्रिय युवा संघ नेपालको बैठकमा बोल्दै उनले भने कि अहिले सत्ता र आन्दोलन दुवैमा देखिने व्यक्ति एउटै हुन्। ओलीले भने, “देश जलाउने पनि तिनै, चलाउने पनि तिनै। एउटा तमासा भइरहेको छ। जलाउनेको पछि पनि यिनै थिए। मैदानमा देखिएका थिए। जो संविधानसँग मिल्दैन भन्छ, तिनै अहिले सत्तामा छन्।”

उनले यस्तो असामान्य परिस्थितिमा युवा संघ सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...