News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    प्रधानमन्त्री ओलीको प्रस्टोक्ति: “एउटा हटायो, अर्को नियुक्ति गर्‍यो, सकियो”

    काठमाडौं, चैत्र १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे अनावश्यक बहस गर्न नपर्ने बताएका छन्। माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै घिसिङको बर्खास्ती फिर्ता लिनुपर्ने माग...बाँकी

    रंगेली अस्पतालमा हाईड्रोसिल र हर्नियाको निःशुल्क उपचार हुँदै

    मोरङ, चैत्र १४ – रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा रंगेली अस्पतालको सहकार्यमा उक्त निःशुल्क उपचार सेवा...बाँकी

    सद्भावले गर्यो रक्तदान कार्यक्रम

    चैत्र १४ – “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ, रंगेली नगरपालिका-७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा तथा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार रक्तदान...बाँकी

    समाजवादी मोर्चाको बैठक, प्रदर्शनको रणनीति तय गर्दै

    काठमाडौँ, १३ चैत्र – आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा चार दलीय समाजवादी मोर्चाको बैठक आज अपराह्नदेखि सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा पार्टीका प्रतिनिधिहरू सहभागी छन्। समाजवादी...बाँकी

    गहना चोरीको आशंकामा एक जना काठमाडौंमा पक्राउ

    काठमाडौं, चैत्र १३ – काठमाडौंबाट एक व्यक्तिलाई बिल नदेखिएका सुनका गहना सहित पक्राउ गरिएको छ। काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू आनन्दकुटीमा प्रहरीले ४१ वर्षीय दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो। उनी नुवाकोटको विदुर नगरपालिका-५ का निवासी हुन्...बाँकी

    बझाङमा नक्कली योजना देखाएर १४ लाखको भ्रष्टाचार, सात जना विरुद्ध मुद्दा

    चैत्र १३, काठमाडौं – बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर १४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा सात जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार...बाँकी

    कुलमानबारे प्रष्ट जवाफ नआए संसद् अवरोध र आन्दोलन : प्रचण्ड

    १३ चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर स्पष्ट र सन्तोषजनक जवाफ नदिएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा...बाँकी

    दक्षिण कोरियामा भीषण डढेलो: १८ जनाको मृत्यु, हजारौँ विस्थापित

    चैत्र १३ – दक्षिण कोरियाको घना जङ्गलमा फैलिएको भीषण आगलागीले हालसम्म १८ जनाको ज्यान लिइसकेको छ भने १९ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा आउन सकेको छैन र थप फैलिने सम्भावना रहेको...बाँकी

    कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि, राष्ट्रिय सभा बैठक अवरुद्ध

    काठमाडौं, १३ चैत्र – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ। सरकारको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले बैठक सञ्चालन हुन दिएनन्। बैठक सुरु हुनेबित्तिकै सांसदहरू...बाँकी

    रिंकु मृत्यु प्रकरण : वडा सदस्य जेल चलान, ६ जना धरौटीमा रिहा

    सिरहा, चैत्र १३ – सिरहा जिल्लामा किशोरी रिंकुकुमारी सदायको रहस्यमयी मृत्युपछि भएको अनुसन्धानका क्रममा पक्राउ परेका वडा सदस्य नथुनी साहलाई अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ। सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले...बाँकी