News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार

    एनआरएनएको मध्यपूर्व सम्मेलनमा ओमानकै नेपाली किन भए असन्तुष्ट ?

    ओमन – एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन विवादमा परेको छ। श्रमिकको हित प्रतिकूल रहेको भन्दै असन्तुष्टि चर्किएपछि सम्मेलन विवादित भएको थियाे। जसका कारण ओमनमा सकृय राजनीतिक दलका भातृ संगठन, जातीय संगठन र अन्य सामाजिक संघसंस्थाहरुले सम्मेलन...बाँकी

    खाडी र मलेसिया जाने युवाहरुको संख्या बढ्दो, ११ महिनामा १२ लाख विदेशीए

    काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्। रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा...बाँकी

    यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी

    एजेन्सी। यमनको हुथी लडाकू समूहले बिहीबार सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ। विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट...बाँकी

    बाजुराको बडीमालिकाका प्रशासकिय अधिकृतलाई वडाअध्यक्षले दिए गोली हान्ने धम्की

    धनगढी। बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्। उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्मर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै...बाँकी

    आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनको मस्कटमा सुरु, उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन

    कुवेत। आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु भएको छ। ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य...बाँकी

    प्रदेशको नाम ‘कोशी’ नामाकरण हुनु भनेको पञ्चायती सोच होः युग पाठक

    उदयपुर – प्रदेशको नाम ‘कोशी’ नामाकरण हुनु भनेको मानव पहिचान विरुद्ध रहेको राजनीतिक विश्लेषक तथा लेखक युग पाठकले बताएका छन् । मंगलबार किरात राई यायोक्खा उदयपुरद्वारा आयोजित उभौली साकेला कार्यक्रमलाई सम्वोधन गर्दै लेखक पाठकले सो...बाँकी

    उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

    महोत्तरी। युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन्। गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उपमेयर महतोको उजुरीको आधारमा...बाँकी

    पशुपतिको जलहरीमा भेटियो सुन कम, दिनहुँ जलले नुहाउँदा पखालेर घटेको दाबी

    काठमाडौं। पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ। जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार जलहरीको नापजाँच गरेको थियो। पशुपतिको जलहरीमा कूल १ सय ७ केजी ९५३ ग्राम सुन...बाँकी

    वाणिज्य बैंकका प्रबन्धक शाही दोषी ठहर, ८ वर्ष जेल र १ करोड २५ लाख जरिवाना

    काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ। विशेष अदालतको...बाँकी

    अब विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

    काठमाण्डौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै...बाँकी