News Portal

  • गृहपृष्ठ समाचार

    सरस्वती मूर्ति विसर्जनका क्रममा युवकको नदीमा डुबेर मृत्यु

    माघ २३, रौतहट – रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति सेलाउने क्रममा नदीमा डुबेपछि बेपत्ता भएका...बाँकी

    नेपाल प्रहरीले विभिन्न स्थानबाट ११ जना लागूऔषधसहित पक्राउ

    माघ २३, काठमाडौं  – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ...बाँकी

    अष्ट्रेलियाले चिनियाँ एआई कम्पनी डीपसिकमाथि प्रतिबन्ध, चीनको आपत्ति

    माघ २३, बेइजिङ – अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यो कदमप्रति चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यसलाई वैचारिक रूपमा प्रेरित निर्णय...बाँकी

    बजारमा सुनको भाउमा भारी उछाल, नयाँ मूल्य कहाँ पुग्यो?

    माघ २३, काठमाडौं – नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको सुनको भाउ आज थप २ हजार २ सय रूपैयाँले वृद्धि भएको छ। नेपाल...बाँकी

    लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुने

    माघ २३, चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा...बाँकी

    झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, एक भारतीय नागरिक घाइते

    २२ माघ, झापा – कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। प्रहरी स्रोतका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। नेपाल-भारत सीमा क्षेत्रको तुलसीबारीमा लागूऔषध...बाँकी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको धरौटीमा रिहाइविरुद्ध सरकारको पुनरावेदन तयारी

    २२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चार जनालाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकार पुनरावेदन गर्ने तयारीमा छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उक्त निर्णय त्रुटिपूर्ण भएको...बाँकी

    नेपाल टेलिकमले १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने तयारी

    माघ २२, काठमाडौँ – नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुँदै आएको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ। टेलिकमको २१औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता अर्यालले हालको अवस्था...बाँकी

    साहारा सहकारी प्रकरण: रविले श्रीमती निकिता पौडेलको नाममा लाखौंको चेक काटेको पुष्टि

    माघ २२, काठमाडौं – चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको खुलासा भएको छ। यस्तै, उनकी श्रीमती...बाँकी

    सहकारी ठगी प्रकरण : चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

    माघ २२, चितवन – चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोग...बाँकी