काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले फर्काएका कामदारलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ। गत साता जोर्डन र कुवेत जाँदै गर्दा अध्यागमनले १५६ कामदारलाई फिर्ता गरेपछि आयोगले बुधबार...बाँकी
काठमाडौं। सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि...बाँकी
लन्डन। एनआरएनए युकेको सुनिलबाबु खड्का समूहले आइतबार अल्डरसटमा गरेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथी बोलाइएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अवैधानिक संस्थामा सहभागी हुन आफ्नो विवेकले नदिने भन्दै वहिष्कार गरिदिएका हुन्। विशेष अतिथी भनेर...बाँकी
मलेशिया। स्वदेशमा रोजगारीको अभावले वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीको संख्या दिनानुदिन बढ्दो छ। नेपालबाट वैदेशिक रोजगारीको लागि मलेशिया पुगेका तीन दर्जन नेपाली श्रमिक अलपत्र परेका छन्। काठमाडौंको सिनामंगलस्थित दित्या इन्टरनेशनल मेनपावरमार्फत मलेशिया पुगेका करिब ३...बाँकी
लहान। सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको आरोप लागेको छ। मधेश प्रदेशका बाहिनीपति डीआईजी दीपेन्द्र शाहको समेत संरक्षणमा ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीले...बाँकी
काठमाडौं। काठमाडाैंकाे अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ। सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो। नगरप्रहरीले केही...बाँकी
फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। त्यस्तै,...बाँकी
जापान – जापानमाअध्यानरत बिध्यार्थीहरुले आरुबाइतो गर्दा कर तिर्न नपर्ने जस्ता महत्वपूर्ण योजना सहित राज कुमार अधिकारीले एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा कर मिना भएमा १ बर्षमा ३ अर्ब भन्दा बडी नेपालीलाई फाइदा हुने दावि। पत्रकार सम्मेलन...बाँकी
कुवेत। कुवेतमा कार्यस्थलमै मेसिनमा च्यापिएर एक नेपाली पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेल रहेका छन्। विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तर्गत रद्का भन्ने...बाँकी
साल्मिया। कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो। गएको शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ।...बाँकी