News Portal

  • गृहपृष्ठ समाचार

    शंखमुलमा डेरा गरी बस्दै आएका मोरङका पुरुष मृत अवस्थामा फेला

    काठमाडौं, चैत्र २८ — काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा बस्दै आएका एक पुरुष मृत फेला परेका छन्। मृतक ४५ वर्षीय युवराज ढकाल मोरङको विराटनगर महानगरपालिका-३ स्थायी बासिन्दा हुन्। उनी शंखमुलमा डेरा गरी बसिरहेका थिए। प्रहरीका अनुसार...बाँकी

    सुनको भाउमा ऐतिहासिक उकालो, नयाँ रेकर्ड कायम

    काठमाडौं, चैत्र २८ – आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप ५ हजार ७ सय...बाँकी

    राजमार्गमा बाढी र पहिरोले सवारी अवरुद्ध, केही स्थानमा एकतर्फी आवागमन

    काठमाडौं, चैत्र २८ – बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही ठाउँमा एकतर्फी रूपमा सवारीसाधन...बाँकी

    काठमाडौंमा नेकपाको मसाल जुलुस : ‘ज्ञानेन्द्र चोर देश छोड’ नारासहित सडकमा प्रदर्शन

    काठमाडौं, वैशाख २८ – काठमाडौंको ठमेलस्थित ठँहिटी क्षेत्रमा बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्ताहरूले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय राजधानीमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा बलियो हुँदै गएको सन्दर्भमा...बाँकी

    नारायणी नदीबाट दुई शव उद्धार, सशस्त्र प्रहरीको टोलीको सफलता

    चितवन, २७ चैत्र – पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई शव उद्धार गरेको छ। शवहरु १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाका हुन्। गत २६ चैत्रमा नदीमा...बाँकी

    धरानको पानबारीस्थित जङ्गलमा महिला मृत फेला

    धरान, चैत्र २७ – सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ। मृतक महिला लगभग ३५-४० वर्षका देखिन्छन्, तर उनको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले जानकारी...बाँकी

    सतुंगलमा लागुऔषधसहित तीन जना पक्राउ

    काठमाडौं, २७ चैत्र — काठमाडौंको सतुंगल क्षेत्रमा सशस्त्र प्रहरीले आज तीन व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ्ग-८ निवासी ४५ वर्षीय अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका-२ का ३० वर्षीय सन्दीप सिंह र...बाँकी

    तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न कमल विष्ट पक्राउ

    चैत्र २७, काठमाडौं – पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ठेचो स्थायी ठेगाना भएका विष्टलाई काठमाडौंको ढोलाहिटीबाट...बाँकी

    सहयोगको नाममा बलात्कार, दृष्टिविहिन किशोरीले खोजिन् न्याय

    चैत्र २७, अछाम — अछाम जिल्लामा एक २१ वर्षीया दृष्टिविहिन किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। चैत २६ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएपछि घटना बाहिरिएको हो। प्रहरी अनुसन्धानका क्रममा पीडितको...बाँकी

    कुवेतमा सवारीसाधन चोरी र भत्काउने ६ जना इजिप्टका आपराधिक गिरोह पक्राउ

    कुवेत — कुवेतको अपराध अनुसन्धान महाशाखाले विभिन्न क्षेत्रका फोहोरमैलाबाट सवारीसाधन चोरी गर्ने इजिप्ट नागरिकका ६ जनालाई समेटिएको एक आपराधिक गिरोहलाई पक्राउ गरेको छ। चोरी गरिएका सवारीसाधनहरू सल्मीस्थित स्क्र्यापयार्डको एउटा ग्यारेजमा पुर्‍याइन्थ्यो, जहाँ ती सवारीसाधनहरू भत्काएर...बाँकी