काठमाडौं, वैशाख १ – वैवाहिक बलात्कार आरोपमा निलम्बनमा परेका न्यायाधीश भुवन गिरी अदालतबाट सफाइ पाएपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका छन्। उच्च अदालत पाटनको संयुक्त इजलास—न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयोजनमा—गिरीलाई आइतबार उक्त...बाँकी
उच्च अदालत पाटन वैवाहिक बलात्कार आरोप
काठमाडौं, वैशाख १ — लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते राजधानी काठमाडौंमा एक लाखभन्दा बढी युवालाई सहभागी गराई शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा हुने यो...बाँकी
केपी शर्मा ओली नेकपा एमाले लोकतन्त्र दिवस
पर्सा, वैशाख १ — वीरगन्जमा हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा उत्पन्न तनावपछिको कर्फ्यू आदेश हटाइएको छ। शनिबार बेलुकीदेखि आइतबार राति १२ बजेसम्म लागू गरिएको कर्फ्यू अब हटाइएको भए पनि स्थिति पूर्ण रूपमा सामान्य नहुँदा स्थानीय प्रशासनले...बाँकी
पर्सा वीरगन्ज
मोरङ, चैत्र ३१ – नयाँ वर्षको उपलक्ष्यमा राजवंशी समाज विकास समितिले मोरङको रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोकमा “काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम”को आयोजना गरेको छ। राजवंशी समुदायले रङ र पानी खेल्दै परम्परागत शैलीमा काद...बाँकी
मोरङ रंगेली नगरपालिका राजवंशी समाज विकास समिति
काठमाडौं, चैत्र ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि चलिरहेको मुद्दाको पुर्पक्ष थुनाबाहिरबाट गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ आजबाट सुरु भएको छ। उक्त निवेदन लामिछानेका तर्फबाट...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सर्वोच्च अदालत
काठमाडौं, चैत्र ३१ – नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
चितवन, चैत्र ३१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै देशमा सत्तासम्बन्धी महत्वपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका छन्। आज आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय देखिएका राजनीतिक उतारचढावलाई...बाँकी
नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं, चैत्र ३१ – नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाको ३८औं वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, नीलकण्ठ नपा–३, धादिङका उपाध्यक्ष सन्दिप रिजाललाई आज सम्पन्न उक्त सभामा असल...बाँकी
धादिङ जिल्ला नेपाल रेडक्रस सोसाइटी ३८औं वार्षिक साधारण सभा
कुवेत– तनहु सेवा समाज कुवेतका सक्रिय सदस्य बसन्तबहादुर थापा विगत १५ वर्षदेखि कुबेतलाई कर्मथलो बनाई काम गर्दै आएका थिए। स्वास्थ्यमा केही समस्या भएपछि उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो।म्याग्दी गाउँपालिका वडा नं ५ निवासी थापाकाे...बाँकी
मोरङ, चैत्र ३० – रङ्गेली नगरपालिका वडा नं. ७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक भव्य समारोहका बीच ३३ औं वार्षिकोत्सव मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रङ्गेली नगरपालिकाका मेयर...बाँकी
दिलिप बगडिया माउन्ट मकालु बोर्डिङ स्कुल रङ्गेली नगरपालिका ३३ औं वार्षिकोत्सव