News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा सडकको डिभाइडरमा नील काँडको विरुवा रोप्न शुरु

    श्रावण, १४ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिकाको हुलाकी सडकलाई सुन्दर र हराभरा बनाउने उदेश्यका साथ  नगरपालिकाले बृक्षा रोपण अभियान सुरु गरेको छ । रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने ७...बाँकी

    काठमाडौं महानगरपालिकाले कमलादीको स्काइवाक टावरको निर्माण सामग्री गुणस्तरको मापन गर्ने (भिडियो सहित)

    आइतबार, साउन-१४/काठमाडौं – काठमाडौं महानगरपालिकाले हालै संचालनमा आएको कमलादीस्थित स्काइवाक टावरमाथि छानविन गर्ने भएको छ । महानगरपालिकाले स्काईवाक टावरमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, संरचनाको वैधानिकता, शुल्कलगायतमा छानविन गर्न लागेको हो । काठमाडौ स्थित कमलादीमा संचालनमा...बाँकी

    इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गऱ्यो

    आइतबार, साउन १४/काठमाडौँ – इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै पानी जहाज कम्पनीका लागि कामदारका रूपमा नेपाली श्रमिक पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन...बाँकी

    कुवेतमा भिम क्याटरिङमा कार्यरत कामदारलाई परोपकारी समाज कुवेत र ग्लोबल एनआरएनए कुवेतद्वारा राहत सामग्री वितरण

    कुवेत– कुवेतमा भिम क्याटरिङमा कार्यरत करिब २५० जना नेपाली दाजुभाईहरुलाई कम्पनीले विगत ९ महिना देखी तलब सुविधा केही पनि नदिएको अवस्था रहेको छ। नेपाली दूतावास कुवेतलाई यसबारे राम्रो जानकारी छ। तर पनि लामाे समय हुदा...बाँकी

    सामुदायिक बिधालयको गुणस्तर सुधारका लागि रंगेलीको अग्रसरता

    श्रावण १३ शनिबार/मोरङ – सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारको लागि रंगेली नगरपालिका अगाडि बढन सफल भएको छ । नगर भित्रका २९ सामुदायिक विद्यालयहरुमा आवश्यक गुणस्तर सुधारमा नगर लागि परेको छ। सोही विषयमा नगरपालिकाले  मेलिना गेष्ट हउसको...बाँकी

    नेपालगन्जमा श्रावण १९ मा “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुँदै

    बाँके। नेपालगन्ज र कोहलपुरको मध्यम भागमा रहेको ह्याप्पी वर्ल्ड वाटर फन एन्ड एम्युजिमेन्ट पार्कमा यहि श्रावण १९ गते शुक्रबारका दिन “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुने भएको छ। मेडली इभेन्ट र एक्स जेरेनेसनको...बाँकी

    बागमती प्रदेश प्रहरी गणमा एसपीबाट ‘कुटिए’ प्रहरी जवान

    काठमाडौं। बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ। गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १...बाँकी

    हेटौडाको पूर्वपश्चिम राजमार्ग बजार क्षेत्रको सडक विस्तार हुने

    हेटौडा – हेटौडा पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा ६० वटा डोजर प्रयोग गरिने भएको छ । सर्वोच्चको अर्को आदेशसँगै सडक विस्तार रोकिने बताएपनि सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार...बाँकी

    मोरङको रंगेलीमा लागू औषध सहित एक जना बृद्घ पक्राउ

    साउन १३ शनिबार/मोरङ – मोरङ रंगेली नगरपालिका वडा नम्बर ४ चोप्राहबाट रंगेलीतर्फ साइकलमा आउदै गरेका भारत जिल्ला अररिया पञ्चायत मजरख १ बौका मजरक वस्ने वर्ष ७० का  भल्लु पासवानलाई चेकजाँच गर्ने क्रममा उनके साथबाट  प्रहरीले ...बाँकी

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे १४ औं स्थापना दिवस तथा माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न

    कुवेत– नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको १४ औं स्थापना दिवस तथा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे कार्यक्रम २८ जुलाई शुक्रबारका दिन...बाँकी