अछाम। अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट...बाँकी
पोखरा। बुवाबाट मादल बनाउने सीप सिकेका पाल्पाका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्। पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन्। बुवासित मादल...बाँकी
काठमाडौं। थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ। गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो।...बाँकी
गोरखा। गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको...बाँकी
कुवेत– गैरआवसीय नेपाली राष्ट्रिय समयपछि कुवेतको आठौं अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ। आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न...बाँकी
म्याग्दी। बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले ६ वर्षमा पनि पूर्णता पाउन सकेको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी...बाँकी
Posted by हिमाली संचार |
समाचार श्रावण ५ शुक्रबार, रबिन्द्र बराल – मोरङको कटहरी गाउँपालिका २ स्थित बाबा तेल उद्योग नजीकै पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १११६ नम्बरको मोटरसाईकललाई बिपरित दिसाबाट आउदै गरेको बागमती प्रदेश ०१-०२७१ – २६१९ नम्बरको कारले ठक्कर...बाँकी
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको...बाँकी
काठमाडौं – राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको...बाँकी
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले फर्काएका कामदारलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ। गत साता जोर्डन र कुवेत जाँदै गर्दा अध्यागमनले १५६ कामदारलाई फिर्ता गरेपछि आयोगले बुधबार...बाँकी