काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। बैंकले सिरहास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय...बाँकी
जिलिब, कुवेत। ‘आपसी एकता हाम्रो उद्देश्य समृद्धि समाज निर्माण हाम्रो लक्ष्य’ भन्ने मूल नाराको साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट रसुवा धादिङ समाज कुवेतको छैटौं वार्षिकोत्सव तथा सांगीतिक धमका भव्यरुपमा सम्पन्न भएको छ। कुवेतमा...बाँकी
प्युठान। गौमुखी गाउँपालिका-६ लिवाङकी विमला खड्का एक महिनादेखी बारीमै बस्न थाल्नुभएको छ। बिहान उज्यालो नहुँदै बारीमा पुग्ने खड्का साँझपख घर फर्किनुहुन्छ। घरदेखि अलि टाढा रहेको बारीमा फलेका मकै बाँदरले खाएर बिगारेपछि खड्काको बारीमा बास हुन...बाँकी
Posted by हिमाली संचार |
समाचार धरान – शैक्षिकसत्र २०८०/८१ सालको एसईई पास भएका विधार्थीहरुको ११ कक्षामा नया भर्नाका लागि धरान १२ चतरा लाइन स्थित धरान मेघा कलेजको प्रवेशिका परिक्षा शुक्रवार सम्पन्न भएको छ । प्रवेशिका परिक्षामा धरान उपमहानगर र आसपासका...बाँकी
काठमाडौं। नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन्। उनीहरुले निर्माण व्यवसायीहरुले...बाँकी
काठमाडौं – राष्ट्र सेवक हुँ भनेर गर्व गर्ने सेना र प्रहरीको बर्तमान अबस्थाको भोगाईको बिषयमा केहि लेख्ने जमर्को गरेको छु। म पनि बिगतमा सेक्यूरिटी फिल्डमै भएको कारणले राष्ट्र र राष्ट्रियता अझै भने जीउँ धनको सुरक्षार्थ...बाँकी
राजाराम न्यौपाने, काठमाडौं। गएराति पौने ११ बजे सलाम एयरबाट कुवेत रोजगारीका लागि जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको छ। त्यस्तै आज बिहान ६ बजे कुवेत एयरबाट जान लागेका...बाँकी
मस्कट। ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ। भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।...बाँकी
२७ असार २०८०, काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि...बाँकी