News Portal

सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

२४० पटक

काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ।

विभागले जनाएको छ कि ‘हेल्लो यातायात व्यवस्था विभाग’ पेजमा हाल छपाइ भइसकेका र वितरणको लागि विभागमा पुगेका लाइसेन्सको विवरण राखिनेछ। यसअघि लाइसेन्स लिन आउनुपर्ने सूचना अनलाइन प्रणालीमार्फत ७२ घण्टाभित्र पठाइन्थ्यो, तर जेन–जी आन्दोलनका कारण प्रणाली अवरुद्ध भएको थियो।

फेसबुकमा विवरण प्रकाशित भएपछि आवेदकहरूले राजस्व रसिद र पुरानो लाइसेन्स लिएर विभागमा उपस्थित हुन सक्नेछन्। यसले लाइसेन्स वितरण प्रक्रियालाई थप पारदर्शी र पहुँचयोग्य बनाउने विभागको उद्देश्य रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...