News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ

    मकवनपुर – चोरी गरेर ल्याएको सुनको गहना सस्तो मुल्यमा खरिद गरेको आरोपमा हेटौंडामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ। चोरीको...बाँकी

    दक्षिण कोरियामा २४५ नेपालीको मृत्यु, सहकर्मी हत्या आरोपमा २ जना पक्राउ

    काठमाडौं। दक्षिण कोरियामा हालसम्म २४५ जना नेपालीको मृत्यु भएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि कोयिा जाने नेपालीको संख्या बढेको तथा औद्योगिक दुर्घटना, आकस्मिक मृत्यु, आत्महत्या, डिप्रेशन, लगायतका घटनामा नेपाली कामदारहरुको मृत्यु हुने गरेको देखिएको...बाँकी

    कुवेतमा अलपत्र दुर्गी कुमारी खत्रीको शव एनआरएनए कुवेतको पहलमा नेपाल पठाउने तयारी

    कुवेत – घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकी दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आईकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको...बाँकी

    चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

    बाँके। बर्दियाको बढैयाताल गाउँपालिका–२ का खटकराज बुढा शनिबार दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए। ६० वर्ष...बाँकी

    नाेभेम्बर १० मा सुदुरपश्चिमेली नेपाली समाज कुवेतले चौथो अधिबेशन गर्दै

    कुबेत – “सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्था सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजको महासचिव गगन सिहँ बिष्टले...बाँकी

    संखुवासभा समाज हङ्कङ्द्वारा बाढी पीडितलाई राहत बितरण

    २० साउन २०८०, संखुवासभा। संखुवासभाको चैनपुर र पाँचखापन नगरपालिकाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ। संखुवासभा समाज हङ्कङ्ले सहयोग स्वरूप पठाएको रकम चैनपुर नगर सभाहलमा आयोजित एक कार्यक्रमका बिच आज (शनिबार) हस्तान्तरण गरिएको हो। मृतक...बाँकी

    नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने

    कुवेत-समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको  नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान...बाँकी

    सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक

    काठमाडौँ। भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार...बाँकी

    बझाङको बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे

    कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका...बाँकी

    जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’

    त्रिवेणी। खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन्।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...बाँकी