News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    सप्तकोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

    सुनसरी – सप्तकोशी नदीमा ११ वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । आज बिहान ४ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको...बाँकी

    सरोकार समाज कुवेतको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

     कुवेत-समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान...बाँकी

    एनआरएनएको एकताको ढ्याङ्ग सधैंको लागि अन्त्य !

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको ११ औं महाधिवेशन गर्न महिनौं देखिको प्रयास थियो, धेरै दस्तावेज र बैठक भए, निर्णय भए तर आखिरमा आएर सधैंको लागि एकता नहुने गरि अन्त्य भएको छ। अहिलेको समयमा एकता...बाँकी

    कोशीमा आगो लाग्यो, किरात नाम राखौं – विश्लेषक बराल

    आइतबार, साउन २८, मोरङ – पत्रकार तथा विश्लेषक भवानी बरालले प्रदेश नं. १ को नाम राखिएपछि कोशीमा आगो लागेकोले अब किरात प्रदेश नाम राख्न आम पत्रकारहरुले जनमत तयार गर्नुपर्ने बताएका छन् । नेपाल आदिबासी जनजाति...बाँकी

    स्वतन्त्र चुनाव जीतेका सिनेटर काकर बने पाकिस्तानको कामचलाउ प्रधानमन्त्री

    एजेन्सी। पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन्। शनिबार अल्भीले काकर कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएकाे राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

    कुवेत सिटी – लुम्बिनी समाज नेपाल कुवेतले हिजो अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको...बाँकी

    मोरङको रंगेलीमा राप्रपाले भूगोल केन्द्रित कार्यक्रम संचालन गऱ्यो

    श्रावण २७ शनिबार,मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी रंगेली नगर कार्य समितिले भुगोल केन्द्रित कार्यक्रम संचालन गरेको छ। दिना बाबू धर्मशालामा एक दिने कार्यकर्ता भेटघाट तथा यस क्षेत्रमा भईरहेको गतिविधिको बिषयमा कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा...बाँकी

    आर्थिक अभावले उपचार हुन सकेन

    श्रावण २६ शुक्रबार २०८०,मोरङ। माेरङकाे रंगेली नगरपालिका ५ आमगाछीस्थित रावन चाेक नजिकै बर्षाेदेखि बसाेवास गर्दे आईरहेका बिष्णु माेचीका १२ बर्षका छाेरा रुपेश माेचीलाई उपचार गर्ने आर्थिक अभाव कारणले गर्दा उनको उपचार हुन सकेको छैन। बिगत...बाँकी

    लेबनानमा सैन्य बसमाथि आक्रमण, २३ सिरियाली सैनिकको मृत्यु

    दमास्कस। द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ। शुक्रबार सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले सो घटनाबारे जानकारी गराएको हो। बेलायतमा रहेको...बाँकी

    राष्ट्रनिर्माताको सालिकमाथि राजनीति: पृथ्वी चोकमा बारम्बार बितण्डा

    पोखरा। सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले बुधबार झिक्यो। बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै...बाँकी