News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै १३ वर्षीया छोरीमाथि अनैतिक व्यवहार गरेको गम्भीर आरोपमा एक ३६ वर्षीय बाबु पक्राउ परेका छन्। प्रहरीका अनुसार बालिकाले आफन्तमार्फत घटनाको...बाँकी

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट राजीनामा दिएकी छिन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर उनले आफ्नो राजीनामा पत्र बुझाएकी हुन्। शिक्षक महासंघसँग पटक–पटक संवाद...बाँकी

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि सम्बन्धित निकायहरूबाट स्पष्ट र प्रभावकारी कारबाही नहुनु भन्सार प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। अहिलेसम्मकै ताजा घटनामा, चैत २५ गते...बाँकी

    प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्। उनीहरूले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीले संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका हुन्। काठमाडौंमा आज...बाँकी

    ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

    ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा आगलागी भई ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घटना फुङलिङ नगरपालिका–१० स्थित गुन्द्रे र तेर्सेको...बाँकी

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको सुनुवाइ स्थगित

    काठमाडौं, वैशाख ८ – गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ। यस...बाँकी

    धोबिखोलामा स्कुटर खस्दा भाग्यले बच्यो चालक

    काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने घटना भएको छ। प्रहरीका अनुसार स्कुटर सडकबाट चिप्लिएर सोझै खोलामा खसेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले...बाँकी

    टिकटकमा हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ

    कपिलवस्तु, वैशाख ८ – सामाजिक सञ्जाल टिकटकमा पेस्तोल, तरबार र खुडाजस्ता घातक हतियार प्रदर्शन गरेर स्थानीयमा डर र अशान्ति फैलाएको अभियोगमा कपिलवस्तुका एक युवक पक्राउ परेका छन्। शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवले आफ्नो...बाँकी

    नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : १३ विद्यार्थी संगठनको सहभागिता

    काठमाडौं, वैशाख ८ — राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ। निर्वाचन मूलतः २०८१ सालको चैत ५ गतेका लागि तय गरिएको थियो। तर, विभिन्न कारणले गर्दा सो दिन...बाँकी

    ८ वटा संघीय अस्पतालमा वैशाखभित्रै थपिँदैछ १५ स्वास्थ्य सेवा

    काठमाडौं, वैशाख ८ – देशभरका संघीय अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारको क्रम जारी छ। यही वैशाख महिनाभित्रै आठ वटा संघीय अस्पतालमा १५ नयाँ स्वास्थ्य सेवा थपिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना प्रकाशित...बाँकी