News Portal

  • गृहपृष्ठ समाचार, समाज

    आजको राशिफल

    नमस्कार, आज २०८१ फाल्गुन ४ गते, आईतबार (फेब्रुअरी १६, २०२५) का लागि तपाईंको राशिफल प्रस्तुत छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउन सफल...बाँकी

    नेपालबाट भारत जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा ६२वर्षीया गाेैरिया देवी दास घाइते

    मोरङ-मोरङको रतुवामा नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेकाे पिकपले ठक्रबाट एक महिला घाइते भएको स्थानीयले बताए । नेपालबाट भारत तर्फ जाँदै गरेको १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे...बाँकी

    आजको राशिफल

    नमस्कार, आज २०८१ फाल्गुन ३ गते, शनिबार (फेब्रुअरी १५, २०२५) का लागि तपाईंको राशिफल प्रस्तुत छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्यक्षेत्रमा अनुभवको लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। निजी...बाँकी

    पेट्रोल सकिएपछि नयाँ गाडी चोरेर भाग्ने युवक पक्राउ

    विराटनगर, २ फागुन – विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार बिन पेट्रोल सकिएपछि समातिएका छन्। विराटनगर महानगरपालिका–३, पिपल चोकनजिक रहेको पूजा इन्टरनेसनल नेपाल प्रालिको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार राति गाडी चोरी भएको थियो।...बाँकी

    कञ्चनपुरस्थित मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढ्ने सहमति

    काठमाडौँ, २ फागुन – कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा सम्बद्ध निकायका मन्त्री, सचिव, र प्रधानसेनापति सहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको...बाँकी

    मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा बेपत्ता भएका चालकको खोजी जारी

    चितवन, २ फागुन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ। दुर्घटनामा परेर नदीमा खसेका व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली...बाँकी

    त्रिशूली जाँदै गरेको ग्यास बोक्ने गाडीमा लिक, राजमार्ग बन्द

    फाल्गुन २, धादिङ – काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको ग्यास बोक्ने गाडीमा अमोनिया ग्यास लिक भएपछि पृथ्वी राजमार्गको दुबै तर्फको बाटो अवरूद्ध गरिएको छ। धुनीवेशी नगरपालिका-९ बाहुनडाँडामा पुगेपछि गाडीमा रहेको एमोनिया ग्यासको सिलिन्डर लिक भएको पुष्टि भएको...बाँकी

    बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान अघि बढ्यो

    फाल्गुन २, काठमाडौँ – बालमन्दिरको जग्गा भाडामा लगाउने क्रममा अनियमितता भएको आरोपसँगै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ। नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा आर्थिक हिनामिना भएको आशङ्का गरिएको छ भने यसमा संलग्न भनिएकी...बाँकी

    सुन र चाँदीको मूल्यमा वृद्धि

    फाल्गुन २, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा प्रति तोला ४ सय रुपैयाँले वृद्धि भई १ लाख ७० हजार २०० रुपैयाँ पुगेको...बाँकी

    कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    फाल्गुन २, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार, कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरु हुनेछ। साधारण, परम्परागत...बाँकी