कुवेत सिटी। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ...बाँकी
कुवेत सिटी। नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मञ्चद्वरा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” को साथमा नेपाल...बाँकी
हङकङ, ९ सेप्टेम्बर। हङकङमा विहीवार साँझदेखि लगातार परेको भारी वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाको प्रभाव साँझ ६ बजेसम्म रहनसक्ने मौसम विभागले जनाएको छ। हङकङको सार्वजनिक प्रसारण सेवा आरटीएचकेका अनुसार वर्षाका प्रमुख बस सेवा,...बाँकी
काठमाण्डौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका नौ महिलालाई नगद दुई सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो।...बाँकी
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश बदर माग गर्दै दर्ता भएको पुनरावेदन सुनुवाइका लागि पाटन उच्च अदालतमा बिहीबारलाई पेशी तोकिएको छ। न्यायाधीश सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासले सुनुवाइ गर्ने छ। यसअघि पुनरावेदन...बाँकी
कुबेत सिटी। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका तथा कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” कुबेतको समय अनुसार बिहान्...बाँकी
कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा हिन्दू नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष...बाँकी
काठमाण्डौं। धार्मिक आस्थाको धरोहर दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतबेसीस्थित तादी नदी परिसरमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। विशेष गरी निःसन्तान दम्पतिको इच्छा पूरा गरी दिने भएकोले प्राय जसो निसन्तान...बाँकी
नुवाकोट। नुवाकोट जिल्लाको बिकास निर्माणका संबन्धमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री प्रचण्डसंग आज ऐतिहासिक भेटघाट भएको छ। पासाङ ह्लामु राजमार्ग अन्तरगत रानिपाैवा पिपलटार खण्ड लामो समय देखि निर्माण हुन नसकेको र त्याहाँका...बाँकी
कुवेत – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती मनाएको छ । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ...बाँकी