मोरङ, वैशाख २१ – रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले बैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले घरदैलो अभियान सुरु गरेको...बाँकी
मोरङ रंगेली श्री आदर्श माध्यमिक विद्यालय
काठमाडौँ, वैशाख २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँस्थित हायात होटलमा आइतबार सम्पन्न भएको छ। महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो। एनआरएनए उच्चस्तरीय समितिद्वारा...बाँकी
काठमाडौं, वैशाख १९ – विश्वभरि फैलिएका नेपालीहरूका साझा अधिकार, पहिचान र आकांक्षालाई व्यवहारमा उतार्न अडिग संकल्पसहित अगाडि बढिरहेका थर्क सेन गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवार बनेका छन्। “बोल्नेभन्दा गर्नेमा विश्वास राख्ने” थर्क...बाँकी
NRNA गैरआवासिय नेपाली संघ
नुवाकोट, बिदुर– नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले शानदार जित हात पार्दै उपाधि उचालेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले नेपाल प्रहरीको नेपाल पुलिस...बाँकी
बेलायत, वैशाख २० – लण्डनस्थित थेम्स नदी किनारमा फेला परेको शव नेपालका एक युवा विद्यार्थी सुशान ओलीकै भएको पुष्टि भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ घर भएका २० वर्षीय ओलीको शव गत मङ्गलबार वाटरलु नजिकको...बाँकी
थेम्स नदी बेलायत लण्डन
त्रिशूली, वैशाख १९ — त्रिशूली सामुदायिक बोर्डिङ स्कुलले शुक्रबार एक भव्य पुरस्कार वितरण समारोहको आयोजना गर्दै कक्षा Nursery देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरेको छ। समारोहको विशेष आकर्षणको रूपमा नेपाली राष्ट्रिय महिला फुटबल...बाँकी
त्रिशूली त्रिशूली सामुदायिक बोर्डिङ स्कुल
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ। सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै भोलि शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो। एनआरएनए एकताको महाधिवेशन शनिबारदेखि...बाँकी
काठमाडौं, वैशाख १९ – नेपाल विद्युत प्राधिकरणले आज दिउँसो २ बजे एक महत्वपूर्ण दस्तावेज – श्वेतपत्र – सार्वजनिक गर्ने तयारी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त श्वेतपत्र सार्वजनिक गरिँदैछ। यसअघि वैशाख १६...बाँकी
नेपाल विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य
भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा साहको परिवार घटनाको खबर पाएलगत्तै रातारात भारत प्रस्थान गरेको छ। सर्लाहीको मलंगवा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा बस्दै...बाँकी
ओडिसा केआईआईटी युनिभर्सिटी भारत
काठमाडौं, वैशाख १८ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लागू भएको संघीय लोकतान्त्रिक संविधानको १० वर्षे यात्रापछि अब त्यसको गहिरो समीक्षा र पुनरावलोकन आवश्यक भएको बताएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे...बाँकी
नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल