News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    नेपाल सरकारले फेरी पेट्रोल-डिजेल र ग्यासको भाउ बढायो

    काठमाडौं – सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ। आइतबार बिहान १२ बजेपछि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धको भाउ बढाएको हो।...बाँकी

    दुई किलो ७०० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ...बाँकी

    अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गऱ्यो

    काठमाडौं – अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। प्रहरी कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अभिनेता केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा...बाँकी

    अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग

    काठमाडौं। अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहित उजुरी परेको थियो। सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका...बाँकी

    आइपुग्यो क्यान्सरको उपचारका लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन गरिब र विपन्नलाई निःशुल्क

    काठमाडौं – वीर अस्पतालमा टोमोथेरापी नया मेसिन आइपुगेको छ । क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन हाल वीर अस्पतालमा जडान गरिएको छ । केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो।...बाँकी

    गोरु काटेर सामुहिक भोज खाएको आरोपमा चार जना पक्राउ

    खोटाङ – खोटाङमा गोरु काटेर सामुहिक भोज खान/खुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी...बाँकी

    घरेलु कामदारमा कुवेत आएकी रत्नकुमारी हप्ता दिनमै अस्ताइन्

    कुवेत – संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङ घरेलु कामदारमा कुवेत आएकी थिईन। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्नकुमारीलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे...बाँकी

    माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे

    सुर्खेत। मुगुमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूलाई चढाउन ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका १६ जना चिकित्सकहरूले पाएकाे हवाई टिकट खाेसिएकाे छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत...बाँकी

    माधब पौडेलद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी

    कुवेत– आगमी अक्टोबर १७ देखी २० सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ११ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC)पदका लागि प्रतिबद्धता जारी कुवेतबाट माधब पौडेलले उम्मेदवारी घोषणा गरेका छन्  प्रतिबद्धता पत्र...बाँकी

    नर्थसिटी मलबाट लरेन्स ब्युटि सैलुन एन्ड ट्रेनिङ सेन्टरको सेवा सुरु

    काठमाडौं -लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर काठमाडौं मलबाट सामाखुशी चोकमा सरेको छ । सामाखुशी चोकमा रहेको नर्थसिटी मलमा आजबाट लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टरले सेवा दिन सुरु गरेको छ । युवा व्यवसायी प्रल्हाद...बाँकी