हेटौँडा। मकवानपुर जिल्लाको हेटौंडा-८ कमानेस्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ। हेटौंडा-८ कमानेमा अवस्थित मनकामना मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पूजा गर्न...बाँकी
बागलुङ। बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी...बाँकी
काठमाडौँ। कलाकार तथा गीतकार नीर शाहलाई यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने भएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले शाहलाई पुरस्कार दिने घोषणा गरेको हो।...बाँकी
कुवेत -जुन १९६७ देखि कब्जा गरिएको भूमिमा प्यालेस्टाइनको सार्वभौमिकताको महत्त्वलाई जोड दिए ।जि सि सि (खाडी सहयोग काउन्सिल) नेता र प्रतिनिधिहरूले प्यालेस्टिनी कारणको लागि आफ्नो बलियो समर्थन पुष्टि गरे, जुन १९६७ देखि कब्जा गरिएका सबै...बाँकी
ढाका। बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार बढ्दै गएको छ। चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ। समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो।...बाँकी
जनकपुरधाम। मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ। मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम...बाँकी
दाङ। दाङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकी रहेका छन्।...बाँकी
एजेन्सी। सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन्। यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण...बाँकी
काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले जनक राई, दावा शेर्पा र कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा...बाँकी
धनगढी। अछाममा नेपाल प्रहरीका एक जना असईले आफैलाई गोली प्रहार गर्दा घाइते भएका छन्। अछामको तुर्माखाद गाउँपालिका–३ भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैमाथि गोली प्रहार गरेका हुन्।...बाँकी