News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    मोरङको रंगेलीस्थित सनग्लोरी बोर्डिङ स्कुलले मनायो बाल दिवस

    भदौ ३० शनिबार/मोरङ – मोरंङको रंगेली नगरपालिका ७ मा रहेको सनग्लोरी  ईङ्लिस बोर्डिङ स्कुले ५९औं बालदिवस  भव्य रुपले मनाएको छ । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बिधालयले बाल दिवस मनाएको हो।...बाँकी

    कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार

    कुवेत सिटी। एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ। उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन। उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको...बाँकी

    किन आन्दोलित भए महिला कामदार ?

    कुवेत – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको...बाँकी

    नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

    २५ भदौ, काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल...बाँकी

    मगर संघ मकाउको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राम राना चयन

    सोमबार, भाद्र-२५/मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत मगर संध मकाउको तेश्रो अधिवेशन हिजो आईतबार टाउन वेल रेष्टुरेन्ट सानमालो मकाउमा हिरा थापाको सभापतित्वमा भव्यताका साथ सम्पन्न गरिएको छ। संधको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष राम राना...बाँकी

    प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन सेप्टेम्बर २९ हुने

    कुवेत – नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय अधिबेशन सेप्टेम्बर २९ तेस्रो गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय...बाँकी

    किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिलमा हुने

    कुवेत – किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिल २०२४ मा हुने भएको छ । कुवेतको नेपाली समाजमा ‘भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान’ भन्ने मुल नाराका साथ १४ मार्च...बाँकी

    शिवपुरी यतायात प्रालिले संचालनमा ल्यायो ईलेक्ट्रिक गाडी

    कर्णबहादुर अधिकारी/काठमाण्डौं – नुवाकोटमा बिगतदेखि नै यातायत क्षेत्रमा एक क्षत्र राज गर्दै आई रहेको शिवपुरी यातायातले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दैं ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ। काठमाण्डौं शामाखुशीदेखि शुरु भएर टोखा छहरे, ढिकुरे, गंगटे, बट्टार,...बाँकी

    शामाखुशी नर्थ सिटी मलमा खुल्यो लवरेन्स ब्यूटी सलोनको शाखा

    काठमाण्डौं। ब्यापार ब्यबसायमा छलाङ मार्दै अगाडी बढी रहनु भएका ब्यवशायी रीता थापाले काठमाण्डौ महलमा संचालनमा आईरहेको लवरेन्स ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा बिस्तार गर्ने क्रममा शामाखुशी चोक नजिक निर्माणाधिन अबस्थामा रहेको नर्थ सिटी मलको...बाँकी

    गैरआवासीय नेपाली संघको बिशेष साधारणसभा सम्पन्न

    कुवेत सिटी। आज सेप्टेम्बर ९, २०२३ शनिबार नेपाली समय अनुसार साँझ ५ बजे गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बिनोद कुँवरको सभापतित्व तथा संघका पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यतामा संघको...बाँकी