News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार

    पासाङ ह्लामु सडक निर्माणको सुनिश्चितता नभए सांसद केसी अनसन बस्ने

    नुवाकोट। नुवाकोट जिल्लाको बिकास निर्माणका संबन्धमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री प्रचण्डसंग आज ऐतिहासिक भेटघाट भएको छ। पासाङ ह्लामु राजमार्ग अन्तरगत रानिपाैवा पिपलटार खण्ड लामो समय देखि निर्माण हुन नसकेको र त्याहाँका...बाँकी

    नेपाली जनसम्पर्क समिति कुवेतले मनायो १२ औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती

    कुवेत – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती मनाएको छ । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ...बाँकी

    हङकङमा समुद्री आँधी जनजीवन अस्तव्यस्त

    हङकङ – हङकङ अब्जर्भेटरीले शुक्रवार साँझ ८.१५ बजे समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 जारी गरेको छ। समुद्री आँधीका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ। सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, बस सेवाहरु, शैक्षिक...बाँकी

    कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने

    धनगढी। कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा “मिलाप बप्तिस चर्च“को नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको...बाँकी

    साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

    रियाद। नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न...बाँकी

    कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन्। अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ,...बाँकी

    कल्याणकारीको दशैं विशेष सांगीतिक धमाका अक्टोबर ६ मा हुँदै

    कुवेत सिटी। कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट निम्त्याईने अतिथि कलाकारहरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मासहितका कलाकारका साथमा सांगीतिक कन्सर्ट गर्ने भएको छ। कल्याणकारीले आफ्नाे...बाँकी

    मोरङको सुनवर्षीमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाहको प्रयास

    भदौ ११, सोमबार/मोरङ – मोरङ सुनवर्षी नगरपालीका वडा ९ स्थित आदर्श माध्यमिक बिधालय नजिकै एक युवाले आफ्नो शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । झापाको गौरादह नगरपालिका वडा नम्वर ६ बस्ने ईश्वर...बाँकी

    मोरङको रंगेलीमा रहेको सहकारी चोरी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

    भदौ ११ सोमबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका वडा नम्वर २ स्थित कुशमाहमा रहेको “युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । सहकारीमा रहेको स्टिल दराजमा रहेको नगद ५० हजार रुपैयाँ, २ थान ल्यापटप...बाँकी

    परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण

    हुम्ला। हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ। यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो...बाँकी