News Portal

  • कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

    ४२ पटक

    सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा दिने घोषणा गरेको छ। परम्परागत कालीमाटी मेला प्रत्येक वर्ष ठूलो धुमधामसहित मनाइँदै आएको छ, र यही कारणलाई मध्यनजर गर्दै बिदा दिने निर्णय कार्यपालिकाले गरेको हो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीका अनुसार मङ्सिर १ गते बसेको बैठकले कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ, विद्यालय, बाल विकास केन्द्र तथा पालिकाभित्रका बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने निर्णय गरेको हो।

    धान्यपूर्णिमाको दिन कालीमाटी–३ स्थित गङ्गामाला भगवती मन्दिरमा दर्शन र पूजाका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले सहज व्यवस्थापनका लागि बिदा आवश्यक ठहर गरिएको गाउँपालिकाले बताएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

    काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै...

    कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

    सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा...

    बैंकिङ अनियमिततामा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र...

    एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

    काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको...

    धरानका मेयर हर्क साम्पाङ विवादमा:अभिव्यक्ति, गतिविधि र धार्मिक–जातीय तनाव उकासेको आरोप

    धरान – धरानका मेयर हर्कराज साम्पाङको पछिल्ला गतिविधि र अभिव्यक्तिले स्थानीय समाजमा चर्को बहस र...