News Portal

नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

४३० पटक

काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न सक्ने भएका छन्। मेटाले नेपाललाई आफ्नो कन्टेन्ट मनिटाइजेसन कार्यक्रमका लागि योग्य देशको सूचीमा समावेश गरेको छ।

पहिले यो सुविधा नेपाली प्रयोगकर्ताका लागि ‘इन्भिटेसन’को आधारमा मात्र उपलब्ध थियो। तर अब, योग्य सबै नेपाली क्रियटरले आवेदन दिई आफ्नो फेसबुक पेज वा प्रोफाइल प्रोफेसनल मोडमा परिणत गरेर आयआर्जन गर्न सक्ने भएका छन्।

यस कदमसँगै नेपाली डिजिटल क्रियटरहरूलाई नयाँ अवसर खुलेको छ, जसले सामाजिक सञ्जालमा सिर्जना गरिएका सामग्रीबाट प्रत्यक्ष आम्दानी गर्ने बाटो सजिलो बनाउनेछ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...