भारत–पाकिस्तानबीच फेरि एकपटक युद्धको सम्भावनाले चुलिँदो रूप लिँदै गर्दा, नेपाली प्रतिनिधिसभामा त्यसको प्रत्यक्ष असरबारे गम्भीर आवाज उठेको छ। बिहीबार बसेको संसद् बैठकको शून्य समयमा सांसद मिना तामाङले गोरखा सैनिकहरूको सुरक्षालाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छन्।...बाँकी
भारत–पाकिस्तान संसद् बैठक
भारत, वैशाख २५ – उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बिहीबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। गंगानी क्षेत्रभन्दा अगाडि भएको सो दुर्घटनामा एक निजी कम्पनी ‘एरो ट्रिंक’को...बाँकी
उत्तराखण्ड भारत हेलिकप्टर दुर्घटना
मोरङ, वैशाख २५ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेवको गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्या परेको समाचार गत सोमबार एभिन्युज टेलिभिजन, हिमाली सञ्चार, रंगेली अपडेट, हाम्रो प्यारो...बाँकी
मोरङ सुनवर्सी नगरपालिका
काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी मसूद अजहर फेरि चर्चाको केन्द्रमा आएका छन्। बुधबार बिहान भारतले पाकिस्तानको विभिन्न आतङ्ककारी क्याम्पहरूमा गरेको लक्षित सैन्य कारबाहीपछि मसूदका परिवारका...बाँकी
पाकिस्तान भारत मसूद अजहर हवाई हमला
पोखरा, वैशाख २४ – पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको हातपातले मंगलबार पोखरा तातेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो अभद्र व्यवहार भएपछि व्यवसायी र कर्मचारीहरू आक्रोशित भएका छन्। फुटपाथमा व्यापार गर्दै आएका व्यवसायी लेखनाथ...बाँकी
पोखरा महानगरपालिका
हेटौंडा, वैशाख २४ – मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–९, अठारे भन्ने स्थानमा आज बिहान एक बोलेरो जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। खैराङबाट मनहरीतर्फ गइरहेको बा १५ च १३३३ नम्बरको बोलेरो...बाँकी
मकवानपुर राक्सिराङ गाउँपालिका हेटौंडा
काठमाडौं, वैशाख २४ — काठमाडौंको मुख्य व्यापारिक केन्द्र विशाल बजारस्थित एक कम्पनीको भुइँतलाबाट प्रहरीले मंगलबार साँझ हुण्डी कारोबारमा संलग्न दुईजनालाई रंगेहात पक्राउ गरेको छ। उनीहरूबाट झण्डै साढे ४० लाख रुपैयाँ अवैध नगदसमेत बरामद भएको छ।...बाँकी
काठमाडौँ विशाल बजार
काठमाडौं, वैशाख २४ – नेपाली सुन बजारमा पछिल्ला दुई दिन निकै चलायमान देखिएको छ। मंगलबार एकैदिनमा ५ हजार ३ सय रूपैयाँले उक्लिएको सुनको मूल्य बुधबार थप १ हजार ७ सयले बढेको छ। यससँगै दुई दिनको...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौं, वैशाख २४ – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरिएको हवाई कारबाहीपछि दक्षिण एसियाली भूमिमा एकपटक फेरि तनाव चुलिएको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको भारतीय सैन्य कारबाहीपछि विश्वका ठूला मुलुकहरू र अन्तर्राष्ट्रिय संस्था गम्भीर...बाँकी
पाकिस्तान भारत हवाई हमला
काठमाडौं, वैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादका सन्दर्भमा नेकपा एमालेले परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयलाई असंवैधानिक र अस्वीकार्य ठहर गरेको छ। पार्टीको विदेश विभाग प्रमुख तथा केन्द्रीय सचिव रघुवीर महासेठले परराष्ट्र मन्त्री...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ डा. बद्री केसी