News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार

    गैरआवासीय नेपाली संघद्वारा इजरायलमाथि भएकाे आक्रमणको भर्त्सना

    काठमाडाैं। गैर आवासीय नेपाली संघ एनआरएनएले इजरायलमाथि शनिबार गरिएको आक्रमणको भर्त्सना गरेको छ। इजरायलमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा परेका तीन नेपाली सम्पर्कविहीन रहेको गैरआवासीय नेपाली संघले जनाएको छ। आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट...बाँकी

    इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

    काठमाडौं। शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि...बाँकी

    इजरायलमा आक्रमण, केही नेपालीहरु पनि घाइते

    इजरायल। शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन्। यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन। इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीले...बाँकी

    कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगितिक धमाका भव्य रुपमा सम्पन्न

    कुबेत सिटी – कल्याणकारी नेपाली युवा समाज कुबेतद्वरा आयोजित दशैंको पावन अवसरमा “कल्याणकारी धमाका हिजो ६ अक्टोबर २०२३ शुक्रवारको दिन कुबेतको माहबुलास्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा नेपालबाट पाल्नु भएका अतिथि कलाकार हरूको विशेष प्रस्तुतिहरुको...बाँकी

    रिगल आए मिडियामा, भारतीले जेलमा हुँदा मसँग ५० लाख मागिन्

    नेपालगन्ज। सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएका योगराज ढकाल रिगलका विषयमा अनेक थरीका समाचार आइरहेका बेला उनले एउटा अन्तरवार्तामा एउटा गम्भिर कुराको खुलासा गरेका छन्। सुत्र टिभीमा अन्तरवार्ता दिदै उनले यस्तो खुलासा गरेका हुन्। नेपालगन्जमा...बाँकी

    रंगेली नगरपालिकाकाे कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर बिराेध गरे

    रंगेली-संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्न थालेका छन् । रंगेली नगरपालिकाकाे कार्यालयमा कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय अगाडि धर्ना दिएका छन्। ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू...बाँकी

    धरानको लाङ्घाली चौकमा सवारी दुर्घटना आश बहादुर राईको मृत्यु

    धरान : धरान-८ स्थित लाङ्घाली चौकमा बिहान ५: ३० बजेको समयमा मालवाहक ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा घाइते भएका दुई जना मध्ये १ जनाको मृत्यु भएको छ। शुक्रवार बिहानै धरानबाट इटहरीतर्फ जाँदै गरेको को...बाँकी

    मोरङको सुनवर्षी सिफ्टीबाट लागूऔषध सहित एक जना पक्राउ

    असोज-१९,शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी चोकबाट अबैध लागूऔषध सहित एक जना पुरुष पक्राउ परेका छन ।    छिम्की मुवुक भारतबाट नेपालतर्फ आउदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइकलाई चेक जाँच गर्ने...बाँकी

    ग्लोबल एनआरएनए कुवेतले पाल्पाकी कमला बिकको उद्धार गरी स्वदेश फर्कायो

    कुवेत सिटी, कुवेत। धिरेन्द्र राज सुवेदी नेतृत्वको ग्लोबल एनआरएनए कुवेतले १० महिनादेखी प्यारलाईज भएर कुवेतको अल-कबिर अस्पतालमा उपचार गर्दै गरेकी पाल्पाकी कमला बिकलाई कुवेतस्थित नेपाली राजदुतावासको सहयोगमा अस्पतालबाट डिस्चार्ज गराई टिकटको व्यवस्था गरी आजै जजिरा...बाँकी

    विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवानामा रिहा

    धरान – विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास आचार्यलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय रुपैयाँ जरिवाना गरी रिहा गरेको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको थियो । उनलाई...बाँकी