काठमाडौं, १३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले २०४७ सालदेखि सत्तामा रहेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। उनले लामो समयदेखि शासन गरेका नेताहरूले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा हरि ढकाल
गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी...बाँकी
गोरखा धार्चे गाउँपालिका
काठमाडौं, फाल्गुन १३ – नेकपा (बहुमत)ले वर्तमान ओली सरकारलाई राजतन्त्रको पुनरागमनतर्फ अघि बढिरहेको आरोप लगाउँदै ६ महिने जनसंघर्ष कार्यक्रम घोषणा गरेको छ। पार्टीले भ्रष्टाचार र बेथितिका विरुद्धमा देशभरि जनसंघर्ष चलाउने योजना बनाएको हो। पार्टीको महासचिव...बाँकी
ओली सरकार जनसंघर्ष कार्यक्रम नेकपा (बहुमत) राजतन्त्र पुनरागमन
दाङ, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। ४० वर्षे खिमबहादुर बुढा मगरले आफ्नी ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा...बाँकी
त्रिवेणी गाउँपालिका दाङ रोल्पा
१३ फागुन, ललितपुर – ललितपुरमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको ज्यान गएको छ। ललितपुर महानगरपालिका–२१, ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जनको सोमबार बिहान दुर्घटनामा परेर निधन भएको हो। ललितपुर महानगरपालिका–४, विष्णुदेवी मन्दिर नजिकै रा १...बाँकी
ट्रक दुर्घटना ललितपुर महानगरपालिका
काठमाडौँ, फागुन १३ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। धादिङबाट ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ।...बाँकी
अर्गानोफस्फेट काठमाडौँ कार्वामेट कालीमाटी तरकारी बजार केन्द्रीय कृषि प्रयोगशाला
सिराहा, फागुन १३ – सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ। यसअघि, प्रहरीले घटनाबारे सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा...बाँकी
नवराजपुर गाउँपालिका रिंकुकुमारी सदाय मृत्यु प्रकरण सिराहा
काठमाडौं – नेपाली सुन बजारले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य ५ सय रुपैयाँको वृद्धि भई तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य फाल्गुन १३, काठमाडौँ – सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त शर्माका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा जोशीलाई नियन्त्रणमा...बाँकी
इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण कास्की जिल्ला प्रहरी कार्यालय पोखरा लामापाटन
यहाँ फागुन १३, २०८१ (फेब्रुअरी २५, २०२५) का लागि राशिफल प्रस्तुत गरिएको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा वृद्धि हुनेछ। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।...बाँकी
राशिफल