काठमाडौं, फागुन १५ – राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ। ललितपुरको लेले घर भएकी रिता नेवार सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अर्को बसमा ठोक्किँदा दुर्घटना...बाँकी
काठमाडौं तीनकुने दुर्घटना
फाल्गुन १५, मकवानपुर – हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारी नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। बुधबार साँझ रामनगरबाट हात्तीलेटतर्फ गइरहेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले ६१ वर्षीय कमलबहादुर बोहरालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर...बाँकी
मकवानपुर मोटरसाइकल दुर्घटना हेटौंडा उपमहानगरपालिका
फाल्गुन १५, बर्दिया – बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३९...बाँकी
इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया बाँसगढी नगरपालिका
धनगढी, १५ फागुन – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो। बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा...बाँकी
कञ्चनपुर दुर्घटना धनगढी शुक्लाफाँटा नगरपालिका फाल्गुन १५, मुगु – रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्। छायानाथ रारा नगरपालिका–९ स्थित रारा ताल नजिक रहेको उक्त होटलमा गएराति करिब १ बजे...बाँकी
डाँफे होटल मुगु रारा राष्ट्रिय निकुञ्ज फाल्गुन १४, यूएई – “एक्काइसौं शताब्दीको आवश्यकता: सीप र ज्ञान, यूएईको माटो सुहाउँदो पाल्पालीको अभियान” नाराका साथ पाल्पाली समाज यूएईले वृहत वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम पहाडैपहाडको मनोरम परिवेशमा नौमति...बाँकी
पाल्पाली समाज यूएई
मोरङ, फाल्गुन १४ – रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ। शिवरात्रीको अवसर पारेर आज कलश यात्रा समेत...बाँकी
कटगरा मोरङ रतुवामाई शिवरात्री
सुनसरी, फागुन १४ – सुनसरीको कोशी गाउँपालिका–३ मा माछा मार्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीय इसराफिल मियाँ माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।...बाँकी
कोशी गाउँपालिका सुनसरी
काठमाडौँ, फागुन १४ – महाशिवरात्रिको अवसरमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्ची खानेपानी आयोजनाबाट पानी छोडिएको छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्न सहज बनाउने र नदीको सौन्दर्य बढाउने उद्देश्यले मेलम्चीको पानी बागमतीमा...बाँकी
काठमाडौँ बागमती नदी मेलम्ची खानेपानी आयोजना
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो काम कारबाहीलाई अगाडी बढाएका छन्। बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर...बाँकी