News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा नोभेम्बर २६ मा हुने

    क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोभेम्बर २६, २०२३ मा आयोजना गरिएको छ। एनआरएनए एनसीसी (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन,...बाँकी

    एनआरएनए कोरियाको सपथ ग्रहण तथा दशैँ शुभकामना कार्यक्रम सम्पन्न

    सउल, दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) दक्षिण कोरियाका विपिन गुरुङको अध्यक्षतामा निर्वाचित एनआरएनए एनसीसी कोरियाको घोषणा सभा, सपथ ग्रहण तथा बडा दशैंको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। एनआरएनए...बाँकी

    वैदेशिक रोजगारीमा घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउन महिला आयोगको सिफारिस

    काठमाण्डौं। महिला आयोगले महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा लगाइएको प्रतिबन्धका कारण महिला अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको निष्कर्ष निकालेको छ। यसले गर्दा अझ बढी शोषणमा परेको, बिचौलिया तथा दलालबाट ठगिने क्रम बढ्नका...बाँकी

    एनआरएनए ११ औं महाधिवेशन: कृष्ण केसीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

    कुवेत सिटी, कुवेत। शेष घलेको संरक्षकत्वमा रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो मार्च २ र ३, २०२४ मा काठमाण्डौमा आयोजना हुने ११ औं महाधिवेशनको लागि संघको केन्द्रिय सचिव कृष्ण केसीको संयोजकत्वमा सूचना,...बाँकी

    अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीको भेट

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले छुट्टाछुट्टै भेट गरेको छ। शनिबार  सकिएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...बाँकी

    इजरायली सेनाद्वारा गाजा क्षेत्रमा फेरि हवाई आक्रमण

    तेल अविव। इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजरयल सेक्युरिटिज (आईएसए)ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ। सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका...बाँकी

    धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं : धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा...बाँकी

    शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो। यो समिति नै...बाँकी

    फेरि टुक्रिने सम्भावना एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने तयारी

    काठमाडौं – गैर आवासीय नेपाली संघको विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ। बिहीबार भएको निर्वाचनमा केसी...बाँकी

    भोजपुरमा ७ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

    भोजपुर। घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाे बलात्कारपछि हत्या भएकाे छ। भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृतिकाे बलात्कारपछि हत्या गरिएकाे छ। प्रहरीले खोजतलास गर्दा घरभन्दा केही टाढा टेङलुङछुकस्थित खाेलाको...बाँकी