नयाँ दिल्ली – चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ। पहिलोपटक बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बालकमा यो भाइरसको संक्रमण पुष्टि भएको छ। ती बालक विदेश नगएका भए पनि भाइरसको परीक्षण...बाँकी
एचएमपीभी ह्युमन मेटाप्युमोभाइरस
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत...बाँकी
कास्की अदालत रवि लामिछाने सम्पत्ति शुद्धीकरण सूर्यदर्शन सहकारी
काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो। पक्राउ परेकाहरूमा नुवाकोटका...बाँकी
काठमाडौं सुन तस्करी
काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा आफ्नो भूमिका सीमित रहेको दाबी गरेका छन्। आइतबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन...बाँकी
जिबी राई रवि लामिछाने रविना रिमाल रास्वपा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था Posted by Sangita Gurung |
समाचार
रौतहट — रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीको आक्रमणले छवटा घरमा क्षति पुगेको छ। प्रहरीका अनुसार, बिहान करिब २:३० बजे आएको जंगली हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम...बाँकी
गुजरा नगरपालिका जंगली हात्ती रौतहट Posted by Sangita Gurung |
समाचार
धादिङ – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको फुलखर्क कल्याणकारी समाजले आफ्नो ११ औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ। धादिङ जिल्ला समन्वय प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त...बाँकी
गंगाजमुना गाउँपालिका छैटौं वार्षिकोत्सव कार्यक्रम धादिङ फुलखर्क कल्याणकारी समाज ११औँ वार्षिक साधारण सभा
२१ पुस, काठमाडौँ – कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय,...बाँकी
रवि लामिछाने सहकारी ठगी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था
पुस २१, काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेउर्फ राजीव गुरुङको ज्यान मार्ने उद्योगको मुद्दामा फैसला गर्दै कुख्यात अपराधी चार्ल्स शोभराजको नजिरलाई कोट गरेको छ। अदालतले मनाङेले घटनामा संलग्नता अस्वीकार गर्दा,...बाँकी
चार्ल्स शोभराज दीपक मनाङे राजीव गुरुङ सर्वोच्च अदालत
काठमाडौं, पुस २१ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्। पार्टी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले...बाँकी
केपी शर्मा ओली नेकपा एमाले पुष्पकमल दाहाल पूर्वराजावादी प्रचण्ड
पुस २१, काठमाडौँ – आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५०० ले घटेर प्रतितोला १ लाख ५२ हजार पुगेको छ भने, अघिल्लो दिन १ लाख...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य