काठमाडौं, पुस १९ – सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,००० भन्दा बढी जनशक्तिका लागि भर्ना खुलाएको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मी लगायतका प्राविधिक पदहरूमा जागिरका अवसर उपलब्ध गराइएको हो। आवेदनको समय सीमा आवेदन...बाँकी
काठमाडौं पद भर्ना सशस्त्र प्रहरी Posted by Sangita Gurung |
समाचार
सप्तरी, पुस १९ – सप्तरीमा मर्निङ वाकमा निस्किएका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका–३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा आज बिहान करिब ४ बजे अज्ञात सवारीले ठक्कर दिँदा ६० वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै...बाँकी
सप्तरी सुरुङ्गा नगरपालिका
काठमाडौँ, पुस १८ – काठमाडौँ महानगरपालिका-९ गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी छन्। कागेश्वरी मनोहरा नगरपालिका आलापोट घर भएकी सुस्मिता कलेजसँगै जापानी भाषा कक्षा लिइरहेकी थिइन्। प्रहरीले...बाँकी
काठमाडौँ हत्या होटल बागमती Posted by Sangita Gurung |
समाचार
काठमाडौं, पुस १८ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ। शिक्षामन्त्री विद्या भट्टराईका अनुसार पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउन जिम्मा दिइएको छ। विज्ञसँग छलफल...बाँकी
विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षामन्त्री
पोखरा, पुस १८ – सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ। बचत अपचलन र ठगी आरोपमा ७ जनाविरुद्ध...बाँकी
कास्की अदालत थुनछेक रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सम्पत्ति शुद्धिकरण सहकारी अपचलन सूर्यदर्शन सहकारी
काठमाडौं, पुस १८ – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हॉलमार्क सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य १...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल मार्फत ढकालले भने, “सभापतिलाई महामन्त्रीबाट अलग गराउन ठूलो राजनीति भयो।...बाँकी
डा. मुकुल ढकाल रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी
कञ्चनपुर, १७ पुस। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा जङ्गली हात्तीको बथानले बालीनाली नष्ट गरेको छ। मंगलबार राति गाउँ पसेको हात्तीको बथानले गहुँ, उखु, तोरी तथा केरा नष्ट गरेको स्थानीय पदम परियारले जानकारी दिनुभएको...बाँकी
काठमाडौं, पुस १७ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबार प्रतितोला १,००० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १,४०० रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य Posted by Sangita Gurung |
समाचार
१७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ। दुर्घटना गएराति करिब पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि भएको...बाँकी
बस दुर्घटना सर्लाही सशस्त्र प्रहरी