काठमाडौं– कुवेतमा नेपालीहरुको संख्या पछिल्लो तथ्यांक अनुसार लगभग १ लाखको हाराहारीमा नेपालीहरू. काम गर्छन्। पछिल्लो समय हरेक महिनामा १ दुईजनाको आत्महत्याको घटना बाहिरिरहेको व्यक्तिले आत्महत्या गरिएको घटना बाहिर आइरहेको पछिल्लो समय कुवेतमा नेपालीहरुको हरेक महिना १...बाँकी
काठमाडौं। इन्स्टाग्राम र ह्वाट्सएपमा उपलब्ध ब्रोडकास्ट च्यानल अब फेसबुक र मेसेन्जरमा पनि आउने भएको छ। मेटाले हालै एक ब्लक पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो। ब्राेडकास्ट च्यानलले धेरै सदस्य भएको ग्रुप च्याटजस्तै काम गर्ने गर्छ।...बाँकी
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा दुईजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए। उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको...बाँकी
एजेन्सी। ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ। चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको रुपमा...बाँकी
बाँके। बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए। खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए। उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले...बाँकी
काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ बालुवाटारस्थित कार्यालयमा प्रहरी सुरक्षा बढाइएको छ। एनआरएनएको दुई समूहबीच हुनेसक्ने सम्भावित झडपलाई रोक्न शुक्रबार बिहानैदेखि बालुवाटारको ललिता निवासस्थित एनआरएनएको कार्यालयमा प्रहरी तैनाथ छन्। एनआरएनएको अध्यक्ष डा.बद्री केसी विजयी भएपछि...बाँकी
बझाङ। बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ। बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको हो। बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको...बाँकी
हङकङ। हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं। नेकपा एमालेका युवा नेता तथा सो पार्टीको भ्रातृ संगठन युवा संघका इञ्चार्ज महेश बस्नेतले कार्यकर्तालाई दशैँको टिका लगाइदिने भएका छन्। युवा संघ भक्तपुरले टीकाको कार्यक्रम आयोजना गरेको छ। भक्तपुरको गुण्डुस्थित बस्नेतको नीजि निवासमा भोलि...बाँकी
कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाण्डौमा हुने संघको ११ औं महाधिवेशन ऐतिहासिक हुने बताएका छन्। हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघ भित्र...बाँकी