News Portal

वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

२४७ पटक

काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा नखेल्ने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारख खड्काले जारी गरेको विज्ञप्तिमा सन्दीप निलम्बनमा परेका कारण मैदानमा नउत्रिएको प्रष्टाइएको छ।

पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि नै सन्दीपले खेल्न नसक्ने निर्णय गरेको उल्लेख गर्दै, त्यसपछि टिम म्यानेजरको सिफारिसका आधारमा उनलाई बाँकी दुई खेलका लागि निलम्बन गरिएको क्यानले जनाएको छ।

यसअघि पनि सन्दीप पहिलो खेलमा मैदानमा देखिएका थिएनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...