News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    नेपाल फोटो पत्रकार महासंघ सुनसरीद्वारा घाइते चालकलाई आर्थिक सहयोग

    धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा आयोजना गरेको देउसी-भौले खेलेर संकलन गरेको रकम मध्ये सडक दुर्घटनामा घाइते भएका चालक सोम राईको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरिएको छ। सडक दुर्घटनामा स्पाइनलकर्ड...बाँकी

    अष्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

    काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियालाई जिताउन ओपनर...बाँकी

    संसदीय समितिले गृहसँग माग्यो एआईजी ज्ञवालीको जन्ममिति कागजात

    काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग जन्ममितिसम्बन्धी कागजात माग गरेको हो। ज्ञावालीको जन्ममितिका सम्बन्धमा...बाँकी

    किसान टेड्रिग नेपालगञ्जमा एम.जी मोटर्सले ल्यायोे ग्राहकमैत्री स्कीम

    बाँके। पश्चिम नेपालको औधोगिक र सम्भावना बोकेको शहर नेपालगंजमा किसान टेड्रिग कन्सर्नले विश्व अटो मोबाइल दुनिया आफ्नो छाप बनाउन सफल र नेपाल एवम भारतमा सर्वाधिक रुचाइएको एम.जी मोटर्सका इभी मोटरहरु भित्र्याउन सफल भएको छ। किसान...बाँकी

    मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

    काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ। डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा...बाँकी

    मोरङको रंगेलीमा छठ पर्वका लागि ढक्की र सुप्पा बनाउन ब्यस्त

    रबिन्द्र बराल/मोरङ – हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका लागि चाहिने सामाग्रीहरु बनाउन रंगेली नगरपालिका-६ स्थित माझी टोलका ३० घर परिवारले अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया र डाला बनाउन ब्यस्त छन । उनीहरुले...बाँकी

    कुवेतमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरीसहित नेपाल फर्किईन

    कुवेत – फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु...बाँकी

    काठमाडौँमा जुवाको खालबाट पक्राउ परेकालाई छुटाउन रातभर चलखेल

    काठमाडौँ। काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ। आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी वृत्त स्वयम्भुबाट...बाँकी

    काठमाडौँमा जुवाको खालबाट एनआरएनएका अभियन्ता पक्राउ, छाड्न चलखेल

    काठमाडौँ। काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्तदेखि, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्तालगायत रहेका छन्। यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका...बाँकी

    खोटाङको सुङदेलमा अलैची खेलीमा सुकौरा लाग्दा आयो उत्पादनमा ह्रास

    सुङदेल – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको खेती योग्य उर्वरभूमि केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलमा यो बर्ष अलैची खेतीमा सुकौरा लागेपछि ठुलो ह्रास आएको छ। जिल्लाकैं उर्बर भूमि मानिएको सुङदेलमा बर्षेनी राम्रो उत्पादन हुने नगदेवालीमा यो...बाँकी