काठमाडौं, फागुन २८ – आम जनता पार्टी (आजपा)ले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सभा अगाडि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनसमेत गरिने बताए।...बाँकी
आजपा आम जनता पार्टी खबरदारी सभा प्रभु साह भृकुटीमण्डप
हुम्ला, फागुन २८ – हुम्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा माटो खन्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घर पोत्ने माटो संकलन गर्ने क्रममा...बाँकी
ढाडकोट सर्केगाड गाउँपालिका हुम्ला
काठमाडौं, फागुन २८ – नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढ्दै १ लाख ७० हजार ५ सय रूपैयाँ...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
मकवानपुर, फाल्गुन २८ – मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक बुधबार बिहान एक दुखद सडक दुर्घटना भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा...बाँकी
जुरेलीबजार बकैया गाउँपालिका मकवानपुर मोटरसाइकल दुर्घटना
कोशी प्रदेश, फाल्गुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै सरकारको प्रमुख लक्ष्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनु र समृद्धिको बाटोमा तीव्र गति सँग अगाडि बढ्नु भएको बताएका छन्। उहाँले जनताको...बाँकी
केपी शर्मा ओली कोशी प्रदेश
फागुन २७, काठमाडौं – यस वर्षको होली पर्व काठमाडौंमा सामाजिक सद्भाव र शान्ति कायम राख्दै मनाउन जिल्ला प्रशासन कार्यालयले सबैलाई सचेत गराएको छ। प्रशासनले यस पर्वको अवसरमा भड्किला कार्यक्रम नगर्न र रंग वा पानी जबरजस्ती...बाँकी
काठमाडौं काठमाडौं प्रशासन
काठमाडौं, फागुन २७ – सेयर बजारमा आज लगातार सातौं दिन पनि गिरावट देखिएको छ। नेप्से परिसूचक २७१९ अंकमा झरेको छ, जसले अघिल्लो दिनको तुलनामा ३२.२१ अंकको कमी जनाउँछ। यससँगै बजारमा गिरावटको क्रम जारी रह्यो। तर,...बाँकी
नेप्से सेयर बजार
फाल्गुन २६, काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२, भाडगाउँबाट प्रहरीले हतियार र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२० का सुदन जोशी रहेको प्रहरीले जनाएको छ। स्वयम्भू प्रहरी वृत्तका डीएसपी उद्धव सिंह भाटको...बाँकी
गोकर्णेश्वर नगरपालिका लागुऔषध स्वयम्भू प्रहरी वृ हतियार
दाँत सेतो बनाउन र सास गनाउने समस्याको समाधान गर्न विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। स्वस्थ मुख स्वच्छता अपनाउनुका साथै प्राकृतिक तरिकाहरू अपनाउँदा दाँत चम्किलो मात्र नभई सास पनि ताजा रहन्छ। दैनिक खानपान र दाँतको हेरचाह...बाँकी
दाङ, फाल्गुन २७ – दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्। सुराकीको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरूको साथबाट साढे २९ किलो चरेस बरामद भएको छ। पक्राउ पर्नेहरू रुकुम पूर्व, भूमे...बाँकी
दाङ भूमे गाउँपालिका रुकुम लागू औषध