फाल्गुन २९, वासिङ्टन डिसी – अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (ISS) मा नौ महिनादेखि रहेका अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फर्काउने योजना फेरि स्थगित भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र एलन मस्कको...बाँकी
ISS NASA National Aeronautics and Space Administration अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बुच विल्मोर सुनिता विलियम्स
काठमाडौं, फागुन २९ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सो मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो। वरिष्ठ अधिवक्ता कुमार...बाँकी
केपी शर्मा ओली सर्वोच्च अदालत
फाल्गुन २९, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले फागुपूर्णिमालाई वसन्तोत्सव तथा मदनोत्सवका रूपमा पनि मनाइने उल्लेख...बाँकी
केपी शर्मा ओली फागुपूर्णिमा
काठमाडौँ, २८ फागुन – सात दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सुधार आएको छ। आज नेप्से सूचकांक १७.२८ अंकले घटेर २७३६.४८ विन्दुमा पुगेको छ। आजको कारोबारमा कुल ८ अर्ब २३ करोड रुपैयाँको लेनदेन भएको छ,...बाँकी
नेप्से सूचकांक सेयर बजार
काठमाडौँ, २८ फागु – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नपाउने निर्णय भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूसमेत हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डे की इजलासले तोकिएको पेसी हेर्न नपाउने निर्णय जारी...बाँकी
बालेन शाह सर्वोच्च अदालत
फाल्गुन २८, पाकिस्तान – बलूचिस्तान प्रान्तमा भएको एक भयंकर रेल हाइज्याकको घटनामा सुरक्षा अधिकारीहरूले १५५ यात्रुलाई उद्धार गरेको र २७ जना अतिवादीलाई मार्ने सफलता प्राप्त गरेका छन्। बलूचिस्तानका सुरक्षा अधिकारीहरूको अनुसार, हाइज्याककर्ताहरू अफगानिस्तानसँग जडानमा रहेको...बाँकी
जाफर एक्सप्रेस पाकिस्तान बलूचिस्तान
काठमाडौँ, फागुन २८ – १८ दिनदेखि हराइरहेका ५८ वर्षीय कान्छा महर्जनको शव आज शिवपुरी जंगलमा भेटिएको छ। तारकेश्वर नगरपालिका ६, धर्मस्थलीका महर्जन फागुन १० गते बिहान घरबाट बेपत्ता भएका थिए। हराइरहेका महर्जनको खोजी विभिन्न स्थानमा...बाँकी
तारकेश्वर नगरपालिका त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
२८ फागुन, काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत अवस्थामा भेटिएका १९ वर्षीय किशोर निरज लामा (निरोज)को हत्या आरोपमा उनका साथी बादल तामाङलाई पक्राउ गरी कारागार चलान गरिएको छ। ६ फागुनमा, निरज तामाङको...बाँकी
काठमाडौं खोरिया चाँगुनारायण घटना चाँगुनारायण नगरपालिका भक्तपुर साथीको हत्या
सर्लाही, २८ फागुन – सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीको टोलीले गस्ती गर्दा १ लाख ७६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू बरामद गरेका हुन्। पक्राउ परेका...बाँकी
नेपाली नक्कली नोट सर्लाही
काठमाडौं, फागुन २८ – प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु सचिव पदका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ। बुधबार क्याम्पसको खेल मैदानमा करिब १०–१२ जनाको समूहले देवकोटामाथि हातपात गरेको देवकोटा पक्षधर विद्यार्थीहरूको दाबी छ।...बाँकी
आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी समूह